कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेदिङमा टेलिकमको मोबाइल सेवा

काठमाडौं — नेपाल टेलिकमले सगरमाथा आरोहीहरूको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा बीटीएस स्थापना गरी जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । यो सेवाबाट गौरीशंकर, नागुन तथा खेल्चाका ८४ घरधुरीका करिब पाँच सय बासिन्दा तथा यस क्षेत्रमा आउने पर्यटकहरू लाभान्वित हुने जारी विज्ञप्तिमा उल्लेख छ । सेवा सुचारु भएपछि जनता उत्साहित भएको पाइएको टेलिकमले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?