कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देखाइयो हरिसिद्धि नाच

कान्तिपुर संवाददाता

ललितपुर — फागु पूर्णिमाका अवसरमा आइतबार हरिसिद्धि भवानीको नाच देखाइएको छ । नाचमा जसमा १८ भागमा दृश्य देखाइन्छ । नाचको प्रारम्भ जोडीबाट हुन्छ । जसमा अष्टमातृकाको ४ र राजा विक्रमादित्यको १ गरी ५ जोडीले नृत्य गर्छन् । नृत्यमा सबै देवगणको दायाँ हातमा खड्ग र बायाँमा त्वाक (ढाल) हुन्छ ।

देखाइयो हरिसिद्धि नाच

प्रकाशित : फाल्गुन ३०, २०७३ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?