कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'न्यायको आशा जगाएको छ'

नगेन्द्र अधिकारी

काठमाडौं — द्वन्द्वकालमा भएका मानव अधिकार हनन्को बिरुद्धमा लामो समयदेखि क्रियाशिल अधिकारकर्मी मन्दिरा शर्मा मैना सुनुवारको मुद्दामा काभ्रे जिल्ला अदालतले गरेको फेसलाले आशावादी बनाएको बताउँछिन् । काभ्रे जिल्ला अदालतले मैनाको गैरन्यायिक हत्या भएको ठहर गर्दै तीन जना तत्कालिन सैनिक अधिकारीलाई जन्मकैदको सजाय फैसला गरेको छ । यस फैसलाले के देखाउँछ ? यसपछिको परिणाम कस्तो होला ? शर्माको टिप्पणी:

'न्यायको आशा जगाएको छ'

प्रकाशित : वैशाख ४, २०७४ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?