कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महाअभियोग नल्याए मुलुक अराजकतातर्फ जान्थ्यो : साँसद विश्वकर्म

काठमाडौं — प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्तावक कांग्रेस साँसद मीन विश्वकर्माले मुलुक थप अराजकतातर्फ जानबाट रोक्नका लागि कदम चालेको बताएका छन् । कान्तिपुरका लागि राजेन्द्र फुयालसंगको बार्तामा उनले कार्कीमाथि लगाईएका आरोपहरु पुष्टी हुने प्रमाणहरु रहेको समेत दावी गरे ।

महाअभियोग नल्याए मुलुक अराजकतातर्फ जान्थ्यो : साँसद विश्वकर्म


प्रकाशित : वैशाख २१, २०७४ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?