कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जसले विकास ल्याउन सक्छ उनैलाई भोट

काठमाडौं — जुम्लाको चन्दननाथ नगरपालिकामा उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा लागि रहेका छन् । उनीहरुले स्मार्ट सिटी बनाउनेदेखि मेट्रो रेल चलाउनेसम्मका योजना अघि सारेका छन् । यही बेला हामीले त्यहााका मतदातालाई सोधेका थियौं, तपाई कस्तो मतदातालाई मत हाल्न चाहनु हुन्छ ?

जसले विकास ल्याउन सक्छ उनैलाई भोट

प्रकाशित : वैशाख २५, २०७४ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?