कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दल होइन उम्मेदवार हेरेर भोट

जनकराज सापकोटा

काभ्रे — स्थानीय तहको निर्वाचनको नजिकिंदै गर्दा पाँचखाल नगरपालिका वडा नम्बर १२ टारीगाउँस्थित दनुवार वस्तीका बासिन्दाले उम्मेदवारहरु मध्ये को उपयुक्त होला भन्ने हिसाब–किताब थालेका छन् । विभिन्न दलका मिश्रित समर्थक रहेका गाउँलेहरु दलगत हिसाबले भन्दा पनि उम्मेदवारको क्षमता, योग्यता र ईमान्दरिता हेरेर त्यसैलाई भोट हाल्ने मनसुवा राख्छन् ।

दल होइन उम्मेदवार हेरेर भोट

धेरैजसो मतदाताहरु एउटै पार्टीका विभिन्न पदका प्रत्यासीलाई भन्दा विभिन्न पार्टीका अनेकन प्रत्यासीलाई मिश्रित मत हाल्दा गाउँको विकासमा फाईदा पुग्ने ठान्छन् । केही गाउँलेहरु भने अभिभावकको करकापमा भन्दा पनि स्वतन्त्र हिसाबले आफुले मन पराएको उम्मेदवार छान्ने सुरमा देखिन्छन् । 

प्रकाशित : वैशाख २७, २०७४ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?