कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जलमग्न शंखमुल !

हेमन्त श्रेष्ठ

काठमाडौं — पानी परेपछि राजधानी उपत्यका जलमग्न हुनु समान्य भइसक्यो। उपयुक्त ढल निकास नहुँदा पानी परेको केही समयमा नै अलि होचो ठाउँ जलमग्न भइहाल्छ । यस्तै भयो शुक्रबार साढे ५ बजेतिर शंखमुल । दिनभरी टन्टलापुर घाम लागेपनि बेलुकी एक्कासी दर्केको पानीले शंखमुल चोकबाट पूर्व जलमग्न हुन पुग्यो ।

जलमग्न शंखमुल !

कसैको घरभित्र पनि पस्यो त कसैको पसलमै छिर्‍यो । हेर्नुस् यस्तो थियो जलमग्न शंखमुल ।

प्रकाशित : श्रावण १३, २०७४ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?