कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीको बितण्डा

कान्तिपुर संवाददाता

काठमाडौं — मुलुकभर परेको अविरल बर्षाका कारण मुलुकभरमा दर्जनौंको ज्यान भएको छ भने दर्जनौं बेपत्ता भएका छन् । तराई क्षेत्रमा बाढीका कारण अधिकांश सहर डुवानमा परेको छ । उद्योग, कलकारखाना, स्कूल तथा सरकारी निकायहरु बन्द भएका छन् । अझै पनि क्षतिको यकिन हुन सकेको छैन । कान्तिपुरका जिल्ला संवाददाताहरुले तराईको बाढी प्रभावित क्षेत्रबाट पठाएको भिडियो ।

बाढीको बितण्डा

 

प्रकाशित : श्रावण २९, २०७४ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?