कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जहाँ डोजरले बसलाई तान्नु पर्छ

विद्या राई

काठमाडौं — भोजपुर सदरमुकाम दशक अघि राजमार्गमा जोडिएको भएपनि भोजपुर–लेगुवा (६६ किमि) नारदमुनि थुलुङ राजमार्ग अझै दिगो बन्न सकेको छैन । एसियाली विकास बैकको १ अर्ब ८९ करोड २९ लाख ६८ हजार सहयोगमा स्तरोन्नती र कालोपत्रे थालेको भएपनि निर्माणले गति लिन नसक्दा समस्या सल्टिनुको सट्टा थपिदै गएको छ ।

जहाँ डोजरले बसलाई तान्नु पर्छ

हिउँदका ६ महिना धुलो र बर्षातका ६ महिना हिलोको सास्तीले यात्रुले ब्यहोर्नु परेको छ । बाहिरी जिल्लासंग जोड्ने एक मात्र राजमार्ग भएका कारण पनि कष्टप्रद यात्रा गर्नु भोजपुरेका लागि बाध्यता हो । विद्या राईको भिडियो रिपोर्ट:

प्रकाशित : भाद्र ७, २०७४ १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?