कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आक्रमणमा ८ को मृत्यु

बीबीसी

काबुल — अफगानिस्तानको हेलमन्ड प्रान्तको राजधानी लस्कर गहमा शनिबार भएको आत्मघाती कार बम आक्रमणमा ८ जनाको मृत्यु भएको छ । हेलमन्डका गभर्नरका अनुसार आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको कार अफगान सेनाको गाडीमा ठोक्काएका थिए ।

सेनाको गाडी बैंकअगाडि पार्क गरिएका बेला आक्रमण गरिएको थियो । मानिस तलब लिन बैंकअगाडि लाइन लागेका थिए ।

प्रकाशित : फाल्गुन १, २०७३ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?