कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लन्डनका आगलागीपीडितले गरे प्रदर्शन

एएफपी

लन्डन — लन्डनको ग्रेनफेल टावरमा भएको आगलागीपीडितले बुधबार राति लन्डनमा प्रदर्शन गरेका छन् । आगलागीबारे भइरहेको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

लन्डनका आगलागीपीडितले गरे प्रदर्शन

लन्डनको ग्रेनफेल टावरमा भएको आगलागीपीडितले बुधबार राति लन्डनमा प्रदर्शन गरेका छन् ।

आगलागीबारे भइरहेको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै उनीहरूले प्रदर्शन गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

उनीहरूले ग्रेनफेल टावरबाट शोक झल्काउने गरी मैनबत्ती, मृतकको तस्बिर, फूल र उनीहरूको सम्झनामा हस्तलिखित प्लेकार्डसमेत प्रदर्शन गरेका थिए ।

प्रकाशित : असार ३०, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?