कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मेक्सिको भूकम्पमा मर्नेको संख्या ९८ पुग्यो

सिन्हवा

मेक्सिको सिटी — मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा गत सेप्टेम्बर ७ मा गएको ८.२ म्याग्निच्युडको भूकम्पमा मृत्यु हुनेको संख्या ९८ पुगेको छ । भूकम्पपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी छ । भूकम्पमा २ सयभन्दा बढी मानिस घाइते भएको जनाइएको छ । भूकम्पप्रभावित लाखौं व्यक्तिलाई विद्यालयलगायतका स्थानमा राखिएको छ ।

मेक्सिको भूकम्पमा मर्नेको संख्या ९८ पुग्यो

प्रकाशित : भाद्र २९, २०७४ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?