फिचर

Feature

इतिहास : बुद्धका दस विपत्ति

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

इतिहास : बुद्धका दस विपत्ति

बुद्धको काठमाडौं यात्रा !

बौद्धमार्गी देशहरूमा बुद्धको आगमनबारे आ–आफ्नै कथा प्रचलित छन् । यसलाई लोकोक्ति भने पनि हुन्छ । यी सबै ऐतिहासिक विवरण जत्तिकै व्यापक र लोकप्रिय छन् । खासमा ती देशहरूले आफ्नो मुलुकमा बौद्ध धर्मको प्रवेश सुरुदेखि नै भएको थियो भनेर देखाउन यस्ता कथा र लोकोक्ति प्रस्तुत गर्ने गर्छन् ।

बुद्धको काठमाडौं यात्रा !
वैशाख १७, २०७४

'४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें' [भिडियो सहित]

त्यतिवेला विहानको ११ वजेको थियो । मलाई लाग्यो, दुवैको मृत्यु भैसके छ । मलाई माधवहरुले वेपत्ताका कुनै पनि चिजहरु नछुनु, खवर गर्नु भनेका थिए । म यो जोडी खसेको मुलवाटो सम्म पुग्न २६ मिनेट लाग्यो । कराएर माधवलगायतका साथीहरुलाई वोलाउन खोजें । नारचेतमा रहेकाहरुले निकै वेरपछि सुने । मैले तल झर्न भनें । माधव र म पुन: झर्यौं । ओडारमा सवै भन्दा पहिले म पुगें । म पुग्ने वित्तिकै टाउको मात्रै निकालेर युवकले पुलुक्क हेरे । मैले चिच्च्याएर जिउदैं छन् भनें ।

'४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें' [भिडियो सहित]
वैशाख १६, २०७४

सम्बन्ध : देहरादूनमा ‘मिनी नेपाल’

८३ वर्षीय प्रेम पुल्लाथापाको टोली नौमती बाजा बजाउँदै थियो । ७ वर्षीया अनुष्का थापा र ९ की अनिशा रानासहितका बालिका मज्जाले कम्मर मर्काइरहेका देखिए । उमेरले नेटो काटे पनि नौमती बजाइरहेका थापामा ती बालिकाको भन्दा कम्ता जोस थिएन । गत फागुन अन्तिम साता देहरादूनमा यस्तै दृश्य देखिए ।

सम्बन्ध : देहरादूनमा ‘मिनी नेपाल’

लाहुरे बन्ने बक्र बाटो

निशा स्कुलदेखि नै खुब मिल्ने एक साथी थिई । कक्षाका प्रतिभाशाली भनेर चिनिन्थ्यौं हामी दुवै जना । नियमित परीक्षामा मात्र होइन अतिरिक्त क्रियाकलापहरू, जस्तै : हाजिरीजवाफ, निबन्ध लेखन, कविता गोष्ठीजस्ता प्रतिस्पर्धामा पनि हामी सधैंजसो पहिलो वा दोस्रो हुने गथ्र्यौं । एक ढंगले भन्दा ‘सम्झना एन्ड निशा कम्पनी’ को ‘मनोपोली’ जस्तै थियो स्कुले पुरस्कारमा । मेरो स्कुले जीवनमा घरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मैले जितेका पुरस्कारको हिस्सा पनि उल्लेख्य थियो ।

लाहुरे बन्ने बक्र बाटो
वैशाख १२, २०७४

प्रौढ शिक्षाले फड्को

अक्षरको शक्ति कति रहेछ भन्ने उनले धेरैपछि मात्र अनुभूति गरिन् । कखरा नजान्दा गाउँ र टोलमा उनको गन्ती थिएन । अहिले स्थानीय सहकारीदेखि विद्यालयको नेतृत्व उनलाई सुम्पने गरिएको छ ।

प्रौढ शिक्षाले फड्को

०७२ को महाभूकम्पमा परी दुवै खुट्टा गुमाएका सन्देश भन्छन्- 'म फुटबल खेल्न सक्दिनँ र ?'

महाभूकम्प नआएको भए उनी कतै फुटबल खेलिरहेका हुन सक्थे । भूकम्पले त्यो मौका खोस्यो । खेलैलाई ‘करिअर’ बनाउने सपनामा आघात पुगे पनि उनको अठोट तुहेको छैन, ‘भविष्यमा फुटबल खेलाडी भएरै छाड्छु ।’

०७२ को महाभूकम्पमा परी दुवै खुट्टा गुमाएका सन्देश भन्छन्- 'म फुटबल खेल्न सक्दिनँ र ?'
वैशाख ११, २०७४
वैशाख १०, २०७४

जसले भूकम्पले ध्वस्त पारेको बस्ती चुपचाप पुनर्निर्माण गरे

धादिङको लापा– १ कपुर लाई प्रकृतिले पटक–पटक ठग्यो । २०११ सालमा पहिरोले गाउँ नै बगायो । ठूलो धनजनको क्षति भयो । त्यसपछि पनि सानातिना पहिरोले दु:ख दिइरह्यो ।२०७२ वैशाख १२ को भूकम्पले फेरि गाउँमा धक्का दियो । चार जनाको ज्यानै गयो, तर बाँचेका सयौं स्थानीयबासीलाई त्यसपछिका निरन्तरको परकम्पले क्षण क्षण मारिरहन्थ्यो ।

जसले भूकम्पले ध्वस्त पारेको बस्ती चुपचाप पुनर्निर्माण गरे
वैशाख ९, २०७४

प्रश्नको संहार : बोक्सीको पुनरुत्पादन

समाजमा प्रशंसा वा गालीको आधारशिला कसरी निर्माण गरिन्छ भन्ने कुराको विशिष्ट समाजशास्त्र छ। आफूलाई मन पर्ने र नपर्ने अवधारणालाई जनाउन निश्चित प्रकृतिका चित्र, भाष्य वा कथन बनाउँदै लगिन्छ र त्यस्तै मौलिक चरित्रको अभ्यासको स्वीकारोक्ति पनि। बोक्सी प्रथा त्यस्तै कल्पनाभन्दा पनि डरलाग्दो अभ्यास हो, उत्पीडनको एउटा स्वरूप हो।

प्रश्नको संहार : बोक्सीको पुनरुत्पादन