फिचर
वैशाख २३, २०७४

इतिहास : बुद्धका दस विपत्ति

बुद्धको नाम लिनेबित्तिकै सर्वसाधारणको मनमा शान्ति र सदाचारको सूर्य उदाउँछ । तर, उनी निरपेक्ष शान्तिका पक्षधर थिएनन् । शान्तिको मन्त्र जप्दैमा त्यो त्यसै आउने कुरा होइन । शान्ति ल्याउनु छ भने अन्याय हटाउनुु अनिवार्य छ ।

बुद्धको काठमाडौं यात्रा !

बौद्धमार्गी देशहरूमा बुद्धको आगमनबारे आ–आफ्नै कथा प्रचलित छन् । यसलाई लोकोक्ति भने पनि हुन्छ । यी सबै ऐतिहासिक विवरण जत्तिकै व्यापक र लोकप्रिय छन् । खासमा ती देशहरूले आफ्नो मुलुकमा बौद्ध धर्मको प्रवेश सुरुदेखि नै भएको थियो भनेर देखाउन यस्ता कथा र लोकोक्ति प्रस्तुत गर्ने गर्छन् ।

वैशाख १७, २०७४

'४७ दिनदेखि हराई रहेका ताईवानी जोडीलाई यसरी फेला पारें' [भिडियो सहित]

त्यतिवेला विहानको ११ वजेको थियो । मलाई लाग्यो, दुवैको मृत्यु भैसके छ । मलाई माधवहरुले वेपत्ताका कुनै पनि चिजहरु नछुनु, खवर गर्नु भनेका थिए । म यो जोडी खसेको मुलवाटो सम्म पुग्न २६ मिनेट लाग्यो । कराएर माधवलगायतका साथीहरुलाई वोलाउन खोजें । नारचेतमा रहेकाहरुले निकै वेरपछि सुने । मैले तल झर्न भनें । माधव र म पुन: झर्यौं । ओडारमा सवै भन्दा पहिले म पुगें । म पुग्ने वित्तिकै टाउको मात्रै निकालेर युवकले पुलुक्क हेरे । मैले चिच्च्याएर जिउदैं छन् भनें ।

वैशाख १६, २०७४

सम्बन्ध : देहरादूनमा ‘मिनी नेपाल’

८३ वर्षीय प्रेम पुल्लाथापाको टोली नौमती बाजा बजाउँदै थियो । ७ वर्षीया अनुष्का थापा र ९ की अनिशा रानासहितका बालिका मज्जाले कम्मर मर्काइरहेका देखिए । उमेरले नेटो काटे पनि नौमती बजाइरहेका थापामा ती बालिकाको भन्दा कम्ता जोस थिएन । गत फागुन अन्तिम साता देहरादूनमा यस्तै दृश्य देखिए ।

लाहुरे बन्ने बक्र बाटो

निशा स्कुलदेखि नै खुब मिल्ने एक साथी थिई । कक्षाका प्रतिभाशाली भनेर चिनिन्थ्यौं हामी दुवै जना । नियमित परीक्षामा मात्र होइन अतिरिक्त क्रियाकलापहरू, जस्तै : हाजिरीजवाफ, निबन्ध लेखन, कविता गोष्ठीजस्ता प्रतिस्पर्धामा पनि हामी सधैंजसो पहिलो वा दोस्रो हुने गथ्र्यौं । एक ढंगले भन्दा ‘सम्झना एन्ड निशा कम्पनी’ को ‘मनोपोली’ जस्तै थियो स्कुले पुरस्कारमा । मेरो स्कुले जीवनमा घरको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा मैले जितेका पुरस्कारको हिस्सा पनि उल्लेख्य थियो ।

वैशाख १२, २०७४
ADVERTISEMENT

प्रौढ शिक्षाले फड्को

अक्षरको शक्ति कति रहेछ भन्ने उनले धेरैपछि मात्र अनुभूति गरिन् । कखरा नजान्दा गाउँ र टोलमा उनको गन्ती थिएन । अहिले स्थानीय सहकारीदेखि विद्यालयको नेतृत्व उनलाई सुम्पने गरिएको छ ।

०७२ को महाभूकम्पमा परी दुवै खुट्टा गुमाएका सन्देश भन्छन्- 'म फुटबल खेल्न सक्दिनँ र ?'

महाभूकम्प नआएको भए उनी कतै फुटबल खेलिरहेका हुन सक्थे । भूकम्पले त्यो मौका खोस्यो । खेलैलाई ‘करिअर’ बनाउने सपनामा आघात पुगे पनि उनको अठोट तुहेको छैन, ‘भविष्यमा फुटबल खेलाडी भएरै छाड्छु ।’

वैशाख ११, २०७४
वैशाख १०, २०७४

जसले भूकम्पले ध्वस्त पारेको बस्ती चुपचाप पुनर्निर्माण गरे

धादिङको लापा– १ कपुर लाई प्रकृतिले पटक–पटक ठग्यो । २०११ सालमा पहिरोले गाउँ नै बगायो । ठूलो धनजनको क्षति भयो । त्यसपछि पनि सानातिना पहिरोले दु:ख दिइरह्यो ।२०७२ वैशाख १२ को भूकम्पले फेरि गाउँमा धक्का दियो । चार जनाको ज्यानै गयो, तर बाँचेका सयौं स्थानीयबासीलाई त्यसपछिका निरन्तरको परकम्पले क्षण क्षण मारिरहन्थ्यो ।

वैशाख ९, २०७४

प्रश्नको संहार : बोक्सीको पुनरुत्पादन

समाजमा प्रशंसा वा गालीको आधारशिला कसरी निर्माण गरिन्छ भन्ने कुराको विशिष्ट समाजशास्त्र छ। आफूलाई मन पर्ने र नपर्ने अवधारणालाई जनाउन निश्चित प्रकृतिका चित्र, भाष्य वा कथन बनाउँदै लगिन्छ र त्यस्तै मौलिक चरित्रको अभ्यासको स्वीकारोक्ति पनि। बोक्सी प्रथा त्यस्तै कल्पनाभन्दा पनि डरलाग्दो अभ्यास हो, उत्पीडनको एउटा स्वरूप हो।