रोचक

Interesting

दुधालु गोरु !

भनाइ नै छ– ‘गोरु ब्याउँदैन, दूध पनि दिँदैन ।’ तर, यति बेला हेलम्बु गाउँपालिकाको इचोक, पुरानागाउँका सोनाम तामाङको घर पुग्ने जोकसैलाई यो भनाइ झूटो लाग्न सक्छ । तामाङ दिनहुँ गोरु दुहुन्छन्, त्यसको दूध गाउँलेलाई ‘प्रसाद’ बाँड्छन् । भन्छन्– ‘बिहान–बेलुकी गरेर एक मानाजति दिन्छ ।’

दुधालु गोरु !
जेष्ठ २९, २०७५

डकुमेन्ट्रीमा तान्जे गाउँको ‘हनी हन्टिङ’ (भिडियोसहित)

नेपालमा सदीयौंदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् । यस्तै एउटा परम्परा लमजुङको तान्जे गाउँमा प्रचलित छ जसलाई ‘हाइ क्लिफ हनी हन्टिङ’ अर्थात् भिर मौरीको मह शिकार भन्ने गरिन्छ ।

डकुमेन्ट्रीमा तान्जे गाउँको ‘हनी हन्टिङ’ (भिडियोसहित)
जेष्ठ २४, २०७५

बाँदर नियन्त्रण गर्न ३० लाख !

बाँदरले बाली सखाप पारेको गुनासो चुलिएपछि महाशिला गाउँपालिकाले बजेटै छुट्टयाएरै नियन्त्रण योजना अघि सारेको छ । गाउँपालिकाको दोस्रो गाउँसभाले मंगलबार बाँदर नियन्त्रणको संकल्प प्रस्तावसहित ३० लाखको योजना पारित गरेको हो ।

बाँदर नियन्त्रण गर्न ३० लाख !
वैशाख २०, २०७५