कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीव विज्ञान

मरुभूमिको राजा मानिने ऊँटको उचाइ ७ फिटसम्मको हुन्छ । जंगली ऊँटको आयु ५० वर्षसम्म हुन्छ ।

जीव विज्ञान

-
- किलर ह्वेलको लम्बाइ ८ मिटरसम्मको हुन्छ । यसको औसत आयु ५० वर्ष हुन्छ । कुनैकुनै चाहिँ ८० वर्षसम्म पनि बाँच्छन् ।
- अफ्रिकामा पाइने चितुवाको लम्बाइ ५ फिटसम्मको हुन्छ । यो १ सय किमि प्रतिघन्टाको दरमा दौडन्छ । यसको आयु १२ वर्षसम्म हुन्छ ।

प्रकाशित : भाद्र १३, २०७२ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?