कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताकासम्बन्धमा छलफल हुँदै

रासस

काठमाडौं — व्यवस्थापिका–संसदको आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका (कर प्रस्ताव बाहेक) सम्बन्धमा छलफल हुने भएको छ ।

आव २०७३/७४ को विनियोजन विधेयक सदनमा पेस गर्नुपूर्व बजेट तयारीका लागि सो विषयमा छलफल हुन लागेको आजको कार्यसूचीमा उल्लेख छ ।

अर्थमन्त्री विष्णु पौडेलद्वारा हिजोको बैठकमा प्रस्तुत सो प्रस्तावमा छलफलका लागि दुई दिनको समय छुट्याइएको थियो ।

प्रकाशित : वैशाख २४, २०७३ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?