कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

काठमाडौँ — नेकपा (एमाले)ले २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रमहरू स्थगित गर्न आन्तरिक सर्कुलर जारी गरेको छ ।

२५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रम स्थगित गर्न एमालेको सर्कुलर

सोमबार सर्कुलर जारी गरी एमालेले कोभिड-१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै कार्यक्रम स्थगित गरेको हो ।

यसका साथै, सबै कमिटी, नेता-कार्यकर्ता र जनप्रतिनिधिहरूलाई आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा जुट्नसमेत एमालेले निर्देशन दिएको छ ।

प्रकाशित : माघ ३, २०७८ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?