समाचारपत्रकार एलबी विश्वकर्माको निधनमाघ ६, २०७८कान्तिपुर संवाददाताकाठमाडौँ — पत्रकार एलबी विश्वकर्माको निधन भएको छ । बुधबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई पाटन अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।विश्वकर्माको बिहीबार बिहान ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्युको कारणबारे यकिन जानकारी आइसकेको छैन ।अछाम रामारोशन घर भइ काठमाडौंका विभिन्न सञ्चारमाध्यममा काम गरिसकेका उनी पछिल्लो समय टिभी टुडे टेलिभिजनमा कार्यरत थिए ।प्रकाशित : माघ ६, २०७८ १०:२९प्रतिक्रियापठाउनुहोस्