कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
प्रधानमन्त्रीको सम्बाेधन

तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।

तीन तहका निर्वाचनका लागि तयारी अवस्थामा रहन निर्देशन

प्रधानमन्त्री भएपछि शुक्रबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै देउवाले एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उल्लेख गरेका छन् । ‘तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व छ । निर्वाचनका सम्पूर्ण काम गर्नका लागि म सम्बन्धित सबैसँग अनुरोध गर्दछु ।'

प्रकाशित : माघ ७, २०७८ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?