कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२४ घण्टामा नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु

काठमाडौँ — नेपालमा एकै दिन कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ ।

२४ घण्टामा नेपालमा कोरोनाबाट १५ जनाको मृत्यु

यस्तै २४ घण्टामा एन्टिजेन र पीसीआर गरी २१ हजार ८०८ परीक्षण हुँदा ८ हजार १७ जना संक्रमित थपिएका छन् । निको हुनेको संख्या भने ५ हजार २९२ रहेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ ।


प्रकाशित : माघ १३, २०७८ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?