कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीमा नयाँ फुटसल

काठमाडौ — हाँडीगाउँस्थित धुम्बाराहीमा धन्यन्तरी फुटसल शुक्रबारदेखि सञ्चालनमा आएको छ। यसलाई सुविधासम्पन्न र आधुनिक रूपमा निर्माणका लागि दुई करोड रुपैयाँ लगानी गरिएको बताइएको छ।



 

प्रकाशित : जेष्ठ १६, २०७२ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?