विविधा

Bibidha

सत्ता समीकरणको प्रश्न

नयाँ संविधान बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । विदितै छ– यो निर्वाचनबाट ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’को पहिलो प्रतिनिधिसभा र पहिलो प्रदेशसभाहरू गठन हुँदैछन् ।

सत्ता समीकरणको प्रश्न

महँगो सार्वजनिक सेवा

सार्वजनिक सेवा सुधार चर्चाको विषय बन्छ, तर यस क्षेत्र सुधारका विषयमा न कसैले लाभ लागतको अध्ययन गरेको अवस्था छ, नत यो नीति निर्माताका लागि चासोको विषय भएको छ । एक प्रकारले सार्वजनिक सेवा भनसुन र कर्मचारीको सुझबुझको भरमा चलिरहेको अवस्था छ ।

महँगो सार्वजनिक सेवा

महिला सांसदको भूमिका

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ नगन्य महिलामात्र निर्वाचित भएकाले समानुपातिकबाट महिलाको कोटा पूरा गर्नु पर्नेछ । प्रतिनिधिसभाको समानुपातिकको नतिजा अड्किरहेको अवस्थामा प्रदेशसभातर्फ भने नतिजा आइसकेर दलहरूले समानुपातिक सांसद पनि सिफारिस गरिसकेका छन् ।

महिला सांसदको भूमिका

औषधि खरिदमा अलमल

औषधि खरिद र वितरणको अख्तियारी पाएका स्थानीय तहको अकर्मण्यताका कारण स्थानीयस्तरका स्वास्थ्य संस्थाहरू औषधिविहीन बन्दै गएका छन् । औषधि भण्डारण रित्तिनाले कतिपय स्वास्थ्य संस्थामा उपचार सेवा प्रभावित बन्न थालेको छ भने बिरामीले नि:शुल्क पाइने औषधिसमेत निजी पसलबाट महँगोमा किन्नुपरेको छ ।

औषधि खरिदमा अलमल

अब महानगर ऋणपत्र

ऋण लिएर नगरपालिका चलाउने कुरा हामीमध्ये धेरै कमले सोचेका छौं । छलफलमा खालि केन्द्रबाट आउने सहायता तथा अनुदान, स्थानीय निकायले पाउने संघीय राजस्वको हिस्सा र त्यसको वितरणमात्रै आएको छ ।

अब महानगर ऋणपत्र
पुस २३, २०७४

बैंकहरूको जोखिमपूर्ण व्यवहार

संसारभरि वित्तीय क्षेत्र निरन्तर चर्चामा आइरहने क्षेत्र हो । यसको सजिलो उदाहरणका रूपमा सेयर बजारमा हुने उतारचढावको समाचारलाई लिन सकिन्छ । सबैजसो देशमा सेयर बजारको समाचारले हरेक दिन धेरैको ध्यान तानिरहेकै हुन्छ ।

बैंकहरूको जोखिमपूर्ण व्यवहार

अस्पतालका उपकरणमा कन्जुस्याइँ 

ठूला सरकारी अस्पतालका रोग पहिचान, उपचार र अन्य प्रयोगमा आउने उपकरण धेरै पुराना छन् । अधिकांश प्रयोग गर्ने म्याद गुज्रिसकेका छन् भने केही अत्यधिक उपयोगले थोत्रिएका छन् । प्राय: बिग्रिइरहन्छन् । गम्भीर प्रकृतिका र तत्काल सेवा दिनुपर्ने बिरामीले समेत उपकरणकै समस्याले महिनौं पालो कुर्नुपर्ने बाध्यता छ ।

अस्पतालका उपकरणमा कन्जुस्याइँ 
पुस २२, २०७४

कृषि सुधार्न के गर्ने ?

हाम्रो खानेकुराको मुख्य स्रोत कृषि पलायनको संघारमा छ । आधुनिक भनिने औद्योगिक कृषि घट्दो उत्पादन, उत्पादनशीलता, मानव तथा प्रकृतिको स्वास्थ्यमा देखिएका विकराल समस्याले ग्रसित हुन पुगेको छ ।

कृषि सुधार्न के गर्ने ?

सुपर बोन्साई

जय गणेशाय नम: ।हामीलाई नेपाली साहित्य पढाउने गुरुले केही ठूला मानिसका नाम टिपाउनुभएको थियो– जनक, सीता, अरनिको, अंशुवर्मा, भृकुटी, गंगालाल श्रेष्ठ, तेन्जिङ शेर्पा, भानुभक्त आचार्य, मोतीराम भट्ट, गोपालप्रसाद रिमाल, हृदयचन्द्रसिंह प्रधान, पारिजात, पासाङ ल्हामु शेर्पा ।

सुपर बोन्साई

मुस्कानसहितको सेवा

राष्ट्रपति विद्यादेवी भण्डारीले धुलिखेलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलन र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५८ औं वार्षिकोत्सवमा बिरामीको आधा रोग डाक्टरको बोली र व्यवहारबाट निको हुने भएकाले चिकित्सकहरूलाई मुस्कानसहितको सेवा दिन आग्रह गरेकी थिइन् ।

मुस्कानसहितको सेवा

बेपत्ता खोजीमा बेपरवाह 

१० वर्षे सशस्त्र द्वन्द्वका बेला भएका मानव अधिकार उल्लंघनका घटनालाई सम्बोधन गर्न बनेका सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगको म्याद सकिन एक महिना मात्र बाँकी छ ।

बेपत्ता खोजीमा बेपरवाह