१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१
साहित्य/विविध

Literature

भाद्र १८, २०७५
भाद्र १७, २०७५
भाद्र १६, २०७५
भाद्र १५, २०७५

नयाँ कलेवरमा ‘मुनामदन’

महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज पनि मानिन्छ ।

नयाँ कलेवरमा ‘मुनामदन’

सम्मान नपाए विदेश जानू !

धेरैजसो नेता भन्ने गर्छन्– ‘कलाकार देशका गहना हुन् ।’ यो कुराले मिथिला चित्रकार अजित साहलाई खासै फरक पर्दैन । नेपाली सन्दर्भमा गहना लगाउने र फुकाउनेमै सीमित रहेको उनको बुझाइ छ । जब उनी मुलुक छोडेर समुद्रपारिका देशहरू पुग्छन् तब उनको काम साँच्चिकै अमूल्य हुन्छ ।

सम्मान नपाए विदेश जानू !
भाद्र १४, २०७५

वाम्बुलेमा दुई कृति

वाम्बुले राई भाषाको दुई कविता संग्रह सार्वजनिक भएका छन् । कवि व्याकुल माइलाको ‘बिउ–अक्षर’ र गणेश राईको ‘उङ रान्चो बाकिमे’ (हामी राम्रा छौं) बालकविता संग्रह नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले सार्वजनिक गरेका हुन् ।

वाम्बुलेमा दुई कृति
भाद्र १३, २०७५

विषमलाई लेखनाथ पुरस्कार

यस वर्षको कविशिरोमणि लेखनाथ पौडयाल पुरस्कार दाङका स्रष्टा गणेश विषमलाई दिइएको छ । शास्त्रीय छन्दकविताको रचना एवं छन्द काव्यको प्रचारप्रसार अभियानमार्फत नेपाली भाषासाहित्यको प्रवद्र्धन गरेबापत् त्रिमूर्ति निकेतनले उनलाई पुरस्कृत गरेको हो ।

विषमलाई लेखनाथ पुरस्कार

अनेसासमा लेकाली

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को हालै सम्पन्न निर्वाचनले केन्द्रीय कार्यसमितिको अध्यक्षमा स्रष्टा राधेश्याम लेकालीलाई चुनेको छ ।

अनेसासमा लेकाली