अर्थ / वाणिज्य

Nepali Business & Economics News

सम्झौता गरेर मात्रै मलेसियामा कामदार

सरकारले मलेसियासँग श्रम सम्झौता गरेर मात्रै कामदार आपूर्ति सुचारु गर्ने भएको छ । नेपालले यथा अवस्थामा कामदार नपठाउने अडान लिएपछि मलेसिया पनि यथाशक्य छिटो श्रम सम्झौता गर्न तयार देखिएको हो ।

सम्झौता गरेर मात्रै मलेसियामा कामदार

भेनेजुएलाको दु:ख: संकटमा अर्थतन्त्र अभाव झेल्दै जनता

कुनै बेला दक्षिण अमेरिकामै सबैभन्दा धनी राष्ट्र थियो, भेनेजुएला । यहाँका कामदारहरू सबैभन्दा धेरै ज्याला पाउने भाग्यमानीमा दरिन्थे । यो सन् १९७० ताकाको अवस्था हो । त्यो बेलामा विश्वकै २० धनी देशभित्र अटाउँथ्यो ।

भेनेजुएलाको दु:ख: संकटमा अर्थतन्त्र अभाव झेल्दै जनता

मकै र फापरको उत्पादन घट्दै

पछिल्लो समय दुर्गम पहाडी क्षेत्रमा मकै, कोदो र फापरको खेती घट्दै गएको छ । आधुनिक खेती प्रणालीसँगै मकै, कोदो, फापर र जुनेलोको विकल्पमा लागेकाले उत्पादन घट्दै गएको हो ।

मकै र फापरको उत्पादन घट्दै

भेरी बबई डाइभर्सन आयोजना: डयाम र विद्युत्गृह निर्माणको बाटो खुल्यो

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइर्भसन आयोजनाले बाँध (डयाम) र विद्युत्गृह (पावरहाउस) निर्माणको प्रक्रिया सुरु गरेको छ । सुरुङ खनिरहेको टनेल बोरिङ मेसिन (टीबीएम) ले जोखिमयुक्त क्षेत्र (रिस्क जोन) पार गरेपछि आयोजनालाई अघि बढ्न सहज भएको हो ।

भेरी बबई डाइभर्सन आयोजना: डयाम र विद्युत्गृह निर्माणको बाटो खुल्यो

खाद्यान्न र स्याउ कुहिन थाल्यो

चीनसँगको प्रमुख व्यापारिक नाका धुन्चे–रसुवागढी सडक खण्डमा तीन साताअघि गएको पहिरोको कारण यातायात अबरुद्ध हुँदा खाद्यान्न, स्याउ तथा लत्ताकपडा बोकेका सयौं कन्टेनर बाटैमा अलपत्र परेका छन् ।

खाद्यान्न र स्याउ कुहिन थाल्यो