मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

बिकाउ गीतको वर्चस्व

संगीतकार दीपक जंगम अहिलेको सांगीतिक माहोलदेखि खुसी छैनन् । यहाँ बनिरहेका गीत स्तरीय नभएको उनको भनाइ छ । गीतकार श्रवण मुकारुङ पनि नेपाली गीतमा काव्यिक उचाइ घटेको भन्दै खिन्न हुन्छन् । गायिका कुन्ती मोक्तान अहिलेको गायनमा हेलचेक्रयाइँ देख्छिन्, मिहिनेत देख्दिनन् ।

बिकाउ गीतको वर्चस्व
भाद्र ५, २०७५

आठ सहरमा ‘रोज’को कन्सर्ट 

फिल्म ‘रोज’ को प्रोडक्सन युनिटले मुलुकका आठ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको टिमले पोखरा, नारायणगढ, इटहरी, धरान, दमक, विर्तामोडलगायतका थलोमा प्रमोश्नल कन्सर्ट गर्न लागेको हो ।

आठ सहरमा ‘रोज’को कन्सर्ट 

“फिल्मले दिने चेतना र दृष्टि महत्त्वपूर्ण”

चिनियाँ फिल्म निर्देशक जिया जाङका, ४८ वर्ष, अहिलेको समयका महफ्वपूर्ण फिल्ममेकर मानिन्छन् । बेइजिङ फिल्म एकेडेमीको ‘छैटौं पुस्ता’ का फिल्ममेकर जाङकाका ‘स्टिल लाइफ’, ‘प्लेटफर्म’, ‘टच अफ सिन’, ‘द वल्र्ड’, ‘माउन्टेन मे डिपार्ट’ र ‘एस इज द प्योरेस्ट हाइट’ फिल्म चर्चित छन् ।

“फिल्मले दिने चेतना र दृष्टि महत्त्वपूर्ण”
भाद्र ४, २०७५

पटकथामा खोइ लगानी ?

म केवल लेखक त सजिलै हुनसक्छु तर म लेखक हैन । म पटकथा लेखक हुँ, जुन आधाआधी फिल्ममेकर पनि हो । तर पटकथा लेखन कला हैन, किनभने यसले कलाको रुपमा काम गर्दैन बरु अरुलाई कला कर्मका लागि आमन्त्रण गर्छ ।’

पटकथामा खोइ लगानी ?

अस्ट्रेलियामा ब्लाइन्ड रक्स

जिन्दगीको सपना देख्ने उमेरमै उनले आँखा गुमाइन् । चिकित्सकको गलत सल्लाहले संसार हेर्नबाट वञ्चित भए पनि उनले आफ्नो हौसला भने जारी राखिन् ।

अस्ट्रेलियामा ब्लाइन्ड रक्स
भाद्र ३, २०७५

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

बलिउड/हलिउड अभिनेत्री प्रियंका चोपडाले इन्गेजमेन्ट गरेकी छन् । आफूभन्दा ११ वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग चोपडाले शनिबार बिहान इन्गेजमेन्ट गरेकी हुन् ।

आफूभन्दा ११ वर्ष कान्छा निकसँग बलिउड अभिनेत्री प्रियंकाको इन्गेजमेन्ट

पहिलो नम्बरमा ‘घामपानी’

बिहीबार युटयुबमा अपलोड गरिएको फिल्म ‘घामपानी’ शनिबारसम्म पूरापूर ‘हिट’ भयो । भ्युज बढेर युटयुबमा नेपाल ट्रेडिङको पहिलो नम्बरमा उक्लिएपछि निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारीलगायतले फेसबुकमा स्टाटस नै लेखे ।

पहिलो नम्बरमा ‘घामपानी’
भाद्र २, २०७५