मनोरञ्जन

Latest Entertainment News and Updates of Nepal

दिनेश र सिमाको तीज कोसेली 'पाउजु बरी लै...' [भिडियोसहित]

लोकप्रिय कलाकार दिनेश थापा र सिमा भण्डारीले 'पाउजु बरी लै...' तीज कोसेली पस्केका छन् । नेपाली नारीहरुको ठूलो पर्व हरितालिका तीजलाई मध्यनजर गरेर कलाकारद्वय थापा र भण्डारीले मौलिक गीत  हालै बजारमा ल्याएका हुन् ।

दिनेश र सिमाको तीज कोसेली 'पाउजु बरी लै...' [भिडियोसहित]

जीवन अर्थ्याउन कपाल र काइँयो

सम्बन्धको खास अर्थ कस्तो हुन सक्छ ? काइँयो र कपाल जस्तो ? यी दुई वस्तुलाई मानिसको जीवनसँग जोडिएर आउने व्यक्तिगत, सामाजिक या सांस्कृतिक सम्बन्धको गहिराइ अथ्र्याउने हिसाबले कसरी हेर्न सकिन्छ ?

जीवन अर्थ्याउन कपाल र काइँयो

बेपत्ताहरूलाई सम्झिँदै नाटक

श्रीमान् बेपत्ता पारिएपछि सरिता उनलाई खोज्न धरैतिर धाइन् । श्रीमान्ले पठाएको नक्साका आधारमा उनलाई खोज्दै हिँडेकी सरिताले यो यात्राका क्रममा जीवनको नयाँ अध्याय भेटाएकी छन् । उनकी छोरी ठूली भएकी छन् र कुरा बुझ्ने पनि ।

बेपत्ताहरूलाई सम्झिँदै नाटक

थिमिमा नाच्दै छन् भैरव

सुरुमा उनीहरू बाजाको तालमा सुस्तरी नाच्दै थिए । जब रिदमले उचाइ लियो, पाँच जना भैरव (भैल:) को शारीरिक हाउभाउ बदलिँदै गयो । रौद्र रूपमा उनीहरू यसरी देखा परे, मानौं दर्शकहरू डराएर भागिहाल्छन् । तर, यति बेला थिमिमा भैरवलाई हेरेर रमाउनेहरूको भीड लागिरहेको छ ।

थिमिमा नाच्दै छन् भैरव

‘कला र साहित्य मनोरञ्जन मात्र होइन’

कला, साहित्य र संस्कृतिको प्रयोग मनोरञ्जनमा मात्र नभई समाज रूपान्तरणका लागि हुनुपर्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

‘कला र साहित्य मनोरञ्जन मात्र होइन’
भाद्र १२, २०७५

उमेरभरि घिन्ताङ घिसी

बाल्यकाल, किशोरावस्था र अहिले बुढयौली आँखाले अनवरत एउटै नाच हरेक वर्ष हेर्दै आएकी ६७ वर्षीया विष्णुमाया श्रेष्ठ सोमबार फरक मुडमा थिइन् । उनले बाल्यकालमा देखेको गाई (ताहा साँ) अचेल झिलिमिली भएछ ।

उमेरभरि घिन्ताङ घिसी
भाद्र ११, २०७५

किरातीको ढ्वाङ्कुमो

किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो ।

किरातीको ढ्वाङ्कुमो

नेत्रहीनलाई सघाउन नाचगान

बिहानैदेखिको झरी दिउँसो केही रोकिए पनि बुटवलस्थित प्रदर्शनी स्थल हिलाम्मे थियो । तर, यसले दर्शकश्रोताहरूलाई त्यस्तो फरक पारेन ।

नेत्रहीनलाई सघाउन नाचगान

सागरको एकल म्हेन्दोमाया

रसुवा, धादिङ र नुवाकोटको प्रचलित लोकभाका हो– म्हेन्दोमाया । यही भाका टिपेर गायक सागर एस वाइबाले दर्जनभन्दा बढी एल्बम निकालेका छन्, युरोप–अमेरिका घुमेका छन् ।

सागरको एकल म्हेन्दोमाया