उपत्यका

National

मेलम्चीमा ३४ करोड लिटर थपिने

खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दोस्रो चरणमा याङग्री र लार्के खोलाको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको जनाएको छ । डीपीआर स्पेनको परामर्शदाता कम्पनी इप्टिसाले तयार गरेको हो ।

मेलम्चीमा ३४ करोड लिटर थपिने

प्रहरी हवल्दारको नक्कली प्रेम–पासो

साउनको कुरा हो । मीनबहादुर पुडासैनीले अचानक खबर पाए, बैनी चमेली घले बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । अनामनगरमा रहेका मीन हतारिँदै वसुन्धरामा रहेको ग्रिन सिटी अस्पतालमा पुगे । बैनीको सघन उपचार कक्षामा उपचार भइरहेको रहेछ ।

प्रहरी हवल्दारको नक्कली प्रेम–पासो

अनावश्यक परीक्षण गराउँछन् मेडिकल प्रयोगशाला

काठमाडौं– छाला पहेंलो हुने, कमजोरी हुनेजस्ता समस्या भोग्दै आएकी एक महिला नजिकैको फार्मेसी पुगिन् । ललितपुरको लुभुस्थित फार्मेसीमै कार्यरत डाक्टरले रगत परीक्षण गर्नुपर्ने भनेपछि उनी तयार भइन् । रगत नमुना लिइएको फार्मेसीमा ल्याब (प्रयोगशाला) भने थिएन ।

अनावश्यक परीक्षण गराउँछन् मेडिकल प्रयोगशाला

आर्यघाटको मेचमा बस्दा करेन्ट लागेर मृत्यु

सोमबार दिउँसो ३ बजे । पशुपतिको दक्षिणी ढोकाबाट भित्र छिर्दै गरेकी अधवैंशे महिलाले ३/४ वर्षकी नानीको हात समातेकी थिइन् । ‘यता नचलाउ भन्दै छु, करेन्ट लाग्छ,’ ती नानीलाई सचेत गराएपछि सँगै रहेकी महिलालाई उनले भनिन्, ‘अस्ति यहाँ एक जना करेन्ट लागेर मरेको रे ।’

आर्यघाटको मेचमा बस्दा करेन्ट लागेर मृत्यु
भाद्र ५, २०७५

काठमाडौं महानगरले १० प्रतिशत बहाल कर उठाउने

काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १० प्रतिशत बहाल कर उठाउने भएको हो । 

काठमाडौं महानगरले १० प्रतिशत बहाल कर उठाउने

फोहोर बेचेर गुजारा

फोहोर बोकेका टिपरहरू नुवाकोटको सिसडोल पुग्नेबित्तिकै फोहोरमाथि मजदुरहरूको हारालुछ चल्छ । राजधानी काठमाडौंबाट फालिएको फोहोर बेचेर मजदुरहरूले गुजारा चलाइरहेका छन् भन्दा अनौठो लाग्न सक्छ ।

फोहोर बेचेर गुजारा
भाद्र ४, २०७५
भाद्र ३, २०७५

त्रिविमा नेपालभाषा पढ्ने बढे

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । यतिखेर नेपालभाषा स्नातकोत्तर तहमा २२ जना विद्यार्थी पढ्दैछन् भने सातजनाले विद्यावारिधी शोध गर्दैछन् ।

त्रिविमा नेपालभाषा पढ्ने बढे

सार्वजनिक गाडीमा अझै सास्ती

चाँगुनारायण–६ नगरकोटका विकास तामाङ बागेश्वरी कलेज च्याम्हासिंहमा अध्ययन गर्छन् । कमल विनायकदेखि नगरकोटसम्मको करिब १२ किलोमिटर दूरीको यात्रा गर्न उनलाई निकै कष्टकर हुन्छ ।

सार्वजनिक गाडीमा अझै सास्ती