कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशैभरी बन्दको प्रभाव सामान्य

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले मंगलबार गरेको नेपाल बन्दको देशैभरी सामान्य प्रभाव परेको छ । बन्दले जनजीवन सामान्य प्रभावित बनेको छ । देशैभरी सानातिना घटनाबाहेक ठूला घटना भएका छैनन् ।

देशैभरी बन्दको प्रभाव सामान्य

ठाउँठाउँमा शंकास्पद वस्तु भेटिएको र ती शंकास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको कान्तिपुर जिल्ला संवाददाताहरुले जनाएका छन् ।


कान्तिपुर जिल्ला संवाददाताहरुका अनुसार पूर्वपश्चिम राजमार्गका केही स्थानमा शंकास्पद वस्तु फालिएका छन् । यसैगरी कपिलवस्तुमा सेनाले स्कर्टिङ गरेर गन्तव्यतर्फ लगिरहेको गाडीमा नै पेट्रोल बम प्रहार गरिएको छ भने बुटवलमा बसमा एसिड प्रहार गरिएको छ ।


मुख्य राजमार्गहरुमा पनि सवारीसाधन चलेको प्रहरीले बताएको छ । नेपाल प्रहरीले ठाउँठाउँमा बन्द गर्दै हिँडेका बन्दकर्तालाई पक्राउ गरेको जनाएको छ ।

यी समाचार पनि पढ्नुहोस्ः

भक्तपुरका दुई स्थानमा भेटिएका बम निष्क्रिय


रोकिराखेका २ वटा ट्रकमा आगजनी


भरतपुरमा राजमार्गमा देखिएको शंकास्पद वस्तु सेनाले नष्ट गर्‍यो


प्रहरी स्कर्टिङकै ट्रकमा बम प्रहार


बन्दकाे प्रभाव : एसिड प्रहारबाट एक घाइते


उपत्यककाका आधा दर्जन स्थानमा नक्कली बम, ७ बन्दकर्ता पक्राउ

धम्कीपछि दोलखाका विद्यालय बन्द


सडकमा शंकास्पद वस्तु भेटियो

प्रकाशित : श्रावण २९, २०७५ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?