वागमती

Pradesh-3

१ सय १३ केजी गाँजासहित एक पक्राउ

लागूऔषधसहित प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश-३ को प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टिमले १ सय १३ केजी गाँजासहित कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । 

१ सय १३ केजी गाँजासहित एक पक्राउ

सांकेतिक भाषा सिक्न राजधानी

गैरीधारास्थित काठमाडौं बहिरा संघको कार्यालयमा शिक्षक गोकुल रिसाल दर्जन प्रशिक्षार्थीलाई सांकेतिक भाषा सिकाउँदै थिए । नातागोता जनाउने अक्षरबारे उनी औंलाको इसाराले नक्कल गर्न लगाइरहेका थिए । भित्ताको सेतो पाटीमा लेखिएको थियो, ‘नेपाली सांकेतिक भाषाको शब्दकोश सिकाइ ।’

सांकेतिक भाषा सिक्न राजधानी

माडीमा थपिँदै होमस्टे

निकुञ्ज सीमा जोडिएको माडी नगरपालिकामा होमस्टे थपिने क्रम बढेको छ । आन्तरिक एवं बाहय पर्यटकको आगमन बढेसँगै होमस्टे पनि बढ्न थालेको हो । यसका लागि माडी नगरपालिकाले स्थानीयलाई सहयोग गर्ने भएको छ ।

माडीमा थपिँदै होमस्टे
श्रावण २६, २०७५

पौडी खेल्दा बेपत्ताको दुई दिनपछि शव फेला

दुई दिनअघि तादी खोलामा पौडी खेल्ने क्रममा बेपत्ता दुप्चेश्वर गाउँपालिकाका ७ शिखरबेंसीका राम पण्डितको शनिबार शव फेला परेको छ । उनको शव शनिबार अपराह्न स्थानीय र प्रहरीको टोलीले खोलाबाट झिकेका हुन् ।

पौडी खेल्दा बेपत्ताको दुई दिनपछि शव फेला

टिपरको ठक्करबाट एकको मृत्यु

टिपरकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकाशे पुल नजिक शुक्रबार राति बा ५ ख ५७७८ नम्बरको टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट एकको मृत्यु

जुट्न सकेन सहमति

प्रदेश नियमावली संशोधन गर्न गठित समितिले काम टुंग्याउन सकेको छैन । सत्ता र प्रतिपक्षबीच विषयवस्तुमा सहमति भएको भनिए पनि अन्तिम रूप दिन सकिएको छैन ।

जुट्न सकेन सहमति

ट्रक खस्दा दुईको मृत्यु, एक घाइते

नारायणगढ–­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । 

ट्रक खस्दा दुईको मृत्यु, एक घाइते