सुदूरपश्चिम

Pradesh-7

दलित विद्यार्थी मात्रै

सदरमुकाम मंगलसेनमा रहेको बालमन्दिरमा दलित समुदायका विद्यार्थी मात्रै अध्ययन गरिरहेका छन् । कक्षा एकसम्म पढाइ हुने बालमन्दिरमा २० जना विद्यार्थी छन् । ती सबै दलित समुदायका हुन् ।

दलित विद्यार्थी मात्रै

छाङरु जान सकस

बर्षा र पहिरोले व्यास गाउँपालिका–२ दुम्लिङदेखि छाङरुसम्मको घोडेटो बाटो भत्किएको छ । त्रिदेशीय सीमा क्षेत्रका छाङरु र तिंकर जोड्ने घोडेटो बाटो भत्किएपछि स्थानीय ठूलो सास्ती भोग्न बाध्य छन् ।

छाङरु जान सकस

७ वर्ष बित्यो, पुल निर्माण भएन

ठेक्का स्विकृत भएको ७ बर्ष बितिसक्दा पनि जिल्लाको उत्तरी क्षेत्रलाई यातायात संजालमा जोड्ने मोटरेबल पुलको निमार्ण अझै सुरु भएको छैन् ।

७ वर्ष बित्यो, पुल निर्माण भएन

कर्णाली बस्ती पस्ने खतरा

टीकापुर नगरपालिका–५ शाहीपुरमा कर्णाली नदीको कटानले जोखिम बढेको छ । बाँकी रहेको ३ फुट डिल कटान गरेमा नदी गाउँ पस्ने खतराले स्थानीय त्रसित छन् ।

कर्णाली बस्ती पस्ने खतरा
भाद्र १३, २०७५

पत्रकार ५ दिनदेखि बेपत्ता 

बाजुराको बुढीनन्दा एफएममा कार्यरत पत्रकार तेजबहादुर खड्का ५ दिनदेखि बेपत्ता छन् । उनी बाजुराको प्रशिद्ध तीर्थस्थल बुढीनन्दा क्षेत्रबाट फर्किने क्रममा शनिबारदेखि बेपत्ता भएका हुन् । लौरीविनायकबाट करिब २ घण्टा माथि रहेको वरमाग्ना भन्ने स्थानमा आफ्नो समान छुटेको बताएर उनी फर्किएका रेडियो बुढीनन्दाका नहकुल जोशीले बताए ।  

पत्रकार ५ दिनदेखि बेपत्ता 

सम्पत्तिमा महिला स्वामित्व बढ्दै

कानुनले पैतृक सम्पत्तिमा महिला–पुरुषको समान अधिकार स्थापित गरेको भए पनि व्यावहारिक रूपमा भने उक्त नियम लागू हुन सकेको थिएन । पछिल्ला वर्षहरूमा महिलाको नाममा जग्गा दर्ता गरे राजस्व शुल्कमा छुट दिइन थालेपछि पैतृक सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको छ ।

सम्पत्तिमा महिला स्वामित्व बढ्दै

सुरु भयो गौरा पर्वको रौनक

गाउँमा गौरा घर लिपपोत सुरु भएको छ । वर्षातले भत्किएका बाटाघाटा मर्मत र सरसफाइमा गाउँलेहरू जुटिसकेको छन् । गौरा विसर्जन गर्ने मठमन्दिरको सरसफाइ पनि सुरु भइसकेको छ ।

सुरु भयो गौरा पर्वको रौनक

मोबाइलले सुविधासँगै विकृति ल्यायो

दशकयता तीव्र गतिमा प्रविधिको विकास भएसँगै गाउँगाउँमा मोबाइल फोनका प्रयोगकर्ताहरू बढेका छन् । सञ्चारले एकातिर सुविधा थपेको छ भने अर्कोतिर कुरीति बढाएको छ । बालविवाह र महिला हिंसाजस्ता घटनामा मोबाइलको दुरुपयोगकै भूमिका हुने गरेको छ ।

मोबाइलले सुविधासँगै विकृति ल्यायो

खोलानाला अतिक्रमण बढयो

महेन्द्रनगर बजारमै रहेको मालपोत कार्यालय अगाडिको नाला पूरै अतिक्रमण गरेर भौतिक संरचनाहरू निर्माण गरिएका छन् । व्यापारिक प्रयोजनका लागि बनेका घरका कारण पानीको निकास पूर्ण रूपमा बन्द भएको छ ।

खोलानाला अतिक्रमण बढयो