विश्व

World

वरिष्ठ भारतीय पत्रकार नायरको निधन

भारतका प्रख्यात पत्रकार तथा मनाव अधिकारवादी कुलदीप नायरको ९५ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । उनी भारतमा सन् १९७५ मा लगाइएको संकटकालको घोर विरोधीका रुपमा परिचति थिए ।

वरिष्ठ भारतीय पत्रकार नायरको निधन
भाद्र ६, २०७५

ट्रम्पका दुई सहयोगीलाई जेल

अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाउँदै उनका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ ।

ट्रम्पका दुई सहयोगीलाई जेल

भेनेजुएलामा शक्तिशाली भूकम्प

भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मंगलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन । भेनेजुएलामा अहिलेसम्म गएको भूकम्पमध्ये मंगलबारको भूकम्पको झट्का २० औं र २१ औं शताब्दीकै सबैभन्दा शक्तिशाली भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

भेनेजुएलामा शक्तिशाली भूकम्प

नेपाल आयरल्याण्ड सम्बन्ध जनस्तरमा विस्तार गर्न आइरिस राष्ट्रपतिको जोड

आयरल्याण्डका राष्ट्रपति माइकल डी हिगिन्सले नेपाल र आयरल्याण्डबीचको सरकारी सम्बन्ध जनस्तरमा समेत विस्तार गर्न जोड दिएका छन् । 

नेपाल आयरल्याण्ड सम्बन्ध जनस्तरमा विस्तार गर्न आइरिस राष्ट्रपतिको जोड

मलेसियाले भन्यो- चिनियाँ परियोजना चाहिँदैन

मलेसियाले चिनियाँ लगानीमा सञ्चालन हुने अर्बौं डलरको परियोजना रद्द गरेको छ । प्रधानमन्त्री महाथिर मोहम्मदलाई उद्धृत गर्दै मलेसियाली सरकारी समाचार संस्थाले उक्त जानकारी दिएको हो ।

मलेसियाले भन्यो- चिनियाँ परियोजना चाहिँदैन
भाद्र ५, २०७५

तालिबानद्वारा १५० को अपहरण

तालिवान विद्रोहीहरूले अफगानिस्तानको उत्तरी क्षेत्रबाट करिब १ सय ५० यात्रुहरूको अपहरण गरेका छन् । तालिवान लडाकुले बसमा एम्बुस आक्रमण पछि उनीहरूलाई नियन्त्रणमा लिएका हुन् ।

तालिबानद्वारा १५० को अपहरण
भाद्र ४, २०७५

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् । 

इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो

भारतको दक्षिणी प्रान्त केरलामा केही दिनयताको भारी वर्षासँगैको बाढीपहिरोका कारण मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ । बाढीका कारण करिब ३ अर्ब डलर बराबरका संरचनामा क्षति भएको जनाइएको छ ।

केरला बाढीमा मृतकको संख्या ३५७ पुग्यो