विविधा

Bibidha

कांग्रेसको कामधेनु

सुवर्ण शमशेर आश्चर्यचकित भएछन् र भनेछन्, ‘बस् २५–३० लाख रुपैयाँ । त्यतिले पनि कहाँ क्रान्ति हुन्छ ? नचाहिने कुरा । विना संकोच, दिल खोलेर भन्नोस्, कोइरालाजी । २५–३० लाख भए पुग्छ भन्नुहुन्छ भने ल अहिले नै लिनोस्, १ करोड तपाईहरूलाई ।

कांग्रेसको कामधेनु

मनुजबाबु, कोलाहल र शान्ति

बौद्ध गुम्बाको नजिकै गान्धीको सावरमती आश्रमजस्तो एकजना गृहस्थीको थलो छ । परिवार बस्ने सानो घर, एकाध साना टहरा अनि एउटा घर सदृश नेपाली शैलीको माटोका भित्ता र परिवेश भएको उपघर छ । त्यो कलाकार मनुजबाबु मिश्रको थलो हो ।

मनुजबाबु, कोलाहल र शान्ति

आइमाईको शत्रु आइमाई !

केही समय पहिले नेपाली साहित्यमा भएका भाँडभैलोको चर्चा गर्दै यसै पंक्तिकारले लेखेको ‘हावादारी विश्लेषण’ शीर्षक लेखमा केही महिला समालोचकको नाम पनि परेपछि मदन पुरस्कार प्राप्त एक बौद्धिक लेखकको टिप्पणी थियो– ‘आइमाईको शत्रु आइमाई भनेको ठिकै हो रहेछ । मैले प्रतिवाद गरेपछि उनको कुतर्क थियो– सासू–बुहारी, नन्द–भाउजू, देउरानी–जेठानीका बीचमा झगडा भइरहेको प्रत्येक घरमा देखिन्छ, तर तपाईंले ज्वाइँ–ससुरा, साला–भिनाजु कहिल्यै झगडा गरेको देख्नुभा’छ ?’

आइमाईको शत्रु आइमाई !

सेरेमोनियल श्रीपेच

‘साँच्चै तपाईं कति सुन्दर ?’ ‘अनि बिहे किन नगर्नुभएको ?’ ‘तपाईं भौतिकशास्त्रलाई मान्ने मान्छे, शरीरको आवश्यकता त पूरा गर्नुपर्छ होला नि ?’ ‘हामी हुँदाहुँदै उमेरमै जोगी हुने कुराचाहिँ नगर्नु है ।’ साँच्चै तपार्इंलाई भगवानले फुर्सदमै बनाएका हुन् के ।’

सेरेमोनियल श्रीपेच

अनि रसाए सबैका आँखा

देशका अत्यन्तै सम्मानित कलाकार मनुजबाबु मिश्रको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न यतिखेर ९१ वर्षका प्रसिद्ध आधुनिक मूर्तिकार प्रा. गोविन्दनारायण ज्यापु, ८१ वर्षीय प्रसिद्ध कलाकार हरिप्रसाद शर्मा, मूर्धन्य कलाकार शशीविक्रम शाह, आधुनिक कलाकार गेहेन्द्रमान अमात्य लगायत धेरै कलाकार, साहित्यकार, सञ्चारकर्मी र विवेकशील पार्टीका कार्यकर्ताहरू तथा मनुजबाबु मिश्रका छोरा रविन्द्र मिश्र (अध्यक्ष विवेकशील पार्टी), रोशन मिश्र, डा. मञ्जु मिश्र (छोरी), माइलो भाइ मोहन मिश्र लगायत आफन्तजनहरू वरिपरि उपस्थित भएका छन् ।

अनि रसाए सबैका आँखा

कता जाँदै छ गीत–संगीत ?

कुनै एक समय थियो, हरितालिका तीज नजिकिँदै गर्दा ‘तीजको रहर आयो बरिलै’ बोलको गीत सबैतिर गुञ्जने गथ्र्यो । यही गीत रेडियोबाट बजेपछि गाउँघरमा तीज नजिकिएको महसुस गर्थे, दिदी–बहिनीहरूले । चलचित्र कन्यादानका लागि तयार पारिएको यो गीत निकै लोकप्रिय पनि बन्यो ।

कता जाँदै छ गीत–संगीत ?
श्रावण २५, २०७५

प्रबिधिको विकासमा गाज्दै गएको समाज

"पिसिओमा फोन आउँछ, दस मिनेटमा पुग्नु ।" स्कुलको पाले दाईले हातमा थमाई दिएको चिट पढ्दै कक्षामा बिज्ञान पढाई रहेका सरले मेरो नाम लिए । त्यो समय २०५७ साल थियो र म कक्षा नौ को विद्यार्थी थिएँ ।

प्रबिधिको विकासमा गाज्दै गएको समाज

आरक्षण नीतिकै उपहास

के आरक्षण प्रणाली असमावेशिताकै निरन्तरताको साधन बन्दैछ ? राज्यले समावेशीका नाममा असमावेशिताको खाडल बढाउँदैछ ? राज्यका नीति र नियतले यस्तै प्रश्न उब्जाएका छन् ।सबै जात, जाति, क्षेत्र, वर्ग, सम्प्रदाय, लिंगका जनतालाई राज्य सञ्चालनका सबै निकायमा समान सहभागी गराउनु समावेशिताको प्रमुख उद्देश्य हो ।

आरक्षण नीतिकै उपहास

जलाधारलाई नजरअन्दाज

राणाकालमा नेपालको सम्पूर्ण भूभागलाई पहाडमा २३ र तराईमा १२ गरी ३५ जिल्लामा विभाजन गरिएको थियो । पञ्चायतकालमा १४ अञ्चल, ५ विकास क्षेत्र र ७५ जिल्लामा विभाजन गरियो ।

जलाधारलाई नजरअन्दाज

विनिमय बजार विस्तारका आधार

वस्तु विनिमय बजार सञ्चालननिम्ति पाँचवटा संस्थाले नेपाल धितोपत्र बोर्डमा पूर्व स्वीकृति माग गर्दै निवेदन दिएका छन् । प्रस्तावित मल्टी डेरिभेटिभ्स, कमोडिटी फ्युचर्स, राइजल कमोडिटी एन्ड डेरिभेटिभ, नेपाल कमोडिटी र नेपाल मर्कन्टाइल एक्सचेन्ज लिमिटेडले दिएका निवेदनमाथि बोर्डले अध्ययन गरिरहेको छ ।

विनिमय बजार विस्तारका आधार