अर्थ / वाणिज्य

Nepali Business & Economics News

कृषिमा आधा दर्जन समझदारी

नेपाल र भारतबीच कृषि क्षेत्रको विकासका लागि आधा दर्जन समझदारी भएको छ । मंगलबार नयाँदिल्लीस्थित कृषि भवनमा भएको करिब दुई घण्टा छलफलपछि कृषिमन्त्री चक्रपाणि खनाल र भारतीय समकक्षी राधामोहन सिंहले ती सझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । 

कृषिमा आधा दर्जन समझदारी
असार ५, २०७५

फेरि ‘भद्र सहमति’ को तयारी

बैंकहरूबीच निक्षेपको ब्याज नबढाउने यसअघिको सहमति तोडिएको एक साता नबित्दै फेरि अर्को ‘भद्र सहमति’ को तयारी भएको छ । सहमति तोडिएको भोलिपल्टबाटै बैंकहरू ब्याजदर वृद्धिको प्रतिस्पर्धामा उत्रिएपछि बैंकर्स संघले यस्तो तयारी गरेको हो ।

फेरि ‘भद्र सहमति’ को तयारी

तेल चोर्न नपाउँदा पोखरामा ढुवानी ठप्प

टयांकरमा हुने चुहावट रोक्न आयल निगमले लकिङ प्रणाली जडान गरेपछि पोखराका चालकले ढुवानी ठप्प पारेका छन् । लकिङ प्रणालीको विरोधमा उनीहरूले सोमबार इन्धन लोडसमेत गरेनन् । ढुवानी व्यवसायी महासंघका अनुसार आइतबार रक्सौलमा लोड भएका चार टयांकर सोमबार पोखरा भित्रिए पनि अन्य चालकहरू लोड लिएका छैनन् ।

तेल चोर्न नपाउँदा पोखरामा ढुवानी ठप्प

गण्डकबाट सिँचाइ अनिश्चित

भारतीय पक्षले मर्मत सम्भारको काम नसक्दा यस वर्ष पनि धान सिजनमा गण्डक नहरमा पानी आउने अनिश्चित बनेको छ । भारतमा अझै नहरको विभिन्न खण्डमा मर्मत सम्भार र निर्माण कार्य जारी नै रहेकाले भारतले पानी दिने/नदिने सम्बन्धमा अनिश्चितता भएको हो ।

गण्डकबाट सिँचाइ अनिश्चित

‘स्मार्ट सिटीलाई संस्कृति पनि आवश्यक’

नेपालमा मात्रै होइन, विकासको खुडिकलो उक्लिँदै गरेका हरेक देशमा अहिले स्मार्ट सिटीको बहस भइरहेको छ । स्मार्ट सिटी कस्तो हुनुपर्छ ? स्मार्ट सिटी कस्तो हुन्छ ? यसको ठयाक्कै परिभाषा भने कसैसँग छैन ।

‘स्मार्ट सिटीलाई संस्कृति पनि आवश्यक’

स्वास्थ्यमा खेलवाड गर्नेलाई छाडिन्न : मन्त्री

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले दुग्ध पदार्थमा देखिएको मिसावटलगायतको विकृति अन्त्य नभएसम्म अनुगमन जारी रहने बताएका छन् ।

स्वास्थ्यमा खेलवाड गर्नेलाई छाडिन्न : मन्त्री