अर्थ / वाणिज्य

Nepali Business & Economics News

सलाम एयर काठमाडौंमा

ओमनको पहिलो बजेट क्यारियर सलाम एयरले मंगलबारदेखि काठमाडौं उडान सुरु गरेको छ । नेपाललाई बाँकी विश्वसँग जोड्ने यो ३१ औं एयरलाइन्स भएको छ । यस एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जीएसए) व्यवस्थापन आईएमई समूहको आईएमई इन्टरनेसनल ट्राभल प्रालिले लिएको छ ।

सलाम एयर काठमाडौंमा
भाद्र २६, २०७५

दुबई जानुपर्ने निगमको जहाज क्वालालम्पुर

पर्यटन प्रवर्द्धनसम्बन्धी नेपालमा शाखा भएको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मलेसियामा बुधबारदेखि आयोजना गर्न लागेको तीनदिने मेलामा भाग लिनका लागि राष्ट्रिय ध्वाजाबाहक एयरलाइन्सको आइतबार रातिको दुवई उडान ‘रद्द’ गरेर विमान सोमबार बिहान मलेसिया लगिएको छ ।

दुबई जानुपर्ने निगमको जहाज क्वालालम्पुर

नयाँ उचाइमा डलर

अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ (नेरु) कमजोर हुने क्रम बुधबार पनि जारी रहयो । पछिल्ला केही दिनयता लगातार रूपमा डलर बलियो बन्दै गइरहेको छ भने नेरु कमजोर । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमयदर १ सय १६ रुपैयाँभन्दा माथि पुगेको छ ।

नयाँ उचाइमा डलर

भारतबाट मात्र सवा खर्ब रेमिटयान्स

गत आर्थिक वर्ष भारतबाट मात्र सवा खर्ब रुपैयाँ रेमिटयान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको तुलनामा यो करिब साढे २७ प्रतिशतको वृद्धि हो । पछिल्ला वर्षहरूमा रेमिटयान्स सेवाप्रदायक कम्पनीहरूको विस्तारसँगै भारतबाट आउने रेमिटयान्समा पनि सुधार आएको छ ।

भारतबाट मात्र सवा खर्ब रेमिटयान्स

लेसानमा लुम्बिनीको माटो

चीनको सिचुआन प्रान्तको लेसानमा बिहीबारदेखि जारी सिचुआन इन्टरनेसनल ट्राभल एक्स्पोमा बौद्ध धर्मद्वारा पर्यटन प्रवद्र्धन गर्न दुई मुलुकबीच समझदारी भएको छ ।

लेसानमा लुम्बिनीको माटो

नेपाल–चीन ऊर्जा संयन्त्रको पहिलो बैठक अर्को महिना

नेपाल र चीनबीच ऊर्जासम्बन्धी सहकार्यका लागि गठित संयन्त्रको पहिलो बैठक तय भएको छ । ऊर्जा मन्त्रालयका अनुसार नेपाल–चीनबीचका ऊर्जा अधिकारी सम्मिलित संयन्त्रको बैठक सेप्टेम्बर २७ र २८ मा काठमाडौंमा बस्नेछ ।

नेपाल–चीन ऊर्जा संयन्त्रको पहिलो बैठक अर्को महिना

धानका लागि मल छैन

धानबालीमा मल हाल्ने समय हो यो । तर, बजारमा मल पाइँदैन । सरकारले यो वर्ष समयमै कृषकलाई पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो । त्यो प्रतिबद्धता पूरा हुन सकेको छैन । मल अभावमा धानको उत्पादन घट्ने भन्दै कृषकहरू चिन्तित छन् ।

धानका लागि मल छैन

वैदेशिक रोजगारमा जानेको एकीकृत सूचना

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गृह र परराष्ट्र मन्त्रालयसँग समन्वय गरी एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली सोमबार स्थापना गरेको छ । कामदारलाई चाहिने आधारभूत सूचना पाउनका लागि ‘मोबाइल एप्स’ समेत सार्वजनिक गरेको छ ।

वैदेशिक रोजगारमा जानेको एकीकृत सूचना