उपत्यका

National

विदेश पठाइदिने भन्दै रु ४२ लाख ठगी गर्ने तीन पक्राउ

नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै पाँच व्यक्तिसँग रु ४२ लाख ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

विदेश पठाइदिने भन्दै रु ४२ लाख ठगी गर्ने तीन पक्राउ

काठमाडौंका सडक: भत्काउन हतार, बनाउन अालटाल

एक वर्षमा महानगरको एउटै सडक दोहोर्‍याई तेहेर्‍याई खनिन्छ । सडक मर्मत, मेलम्ची खानेपानी विस्तार, ढल निर्माण मर्मतका लागि भन्दै खनिन्छ ।

काठमाडौंका सडक: भत्काउन हतार, बनाउन अालटाल

भाषा विज्ञान समाजमा रेग्मीको नेतृत्व

भाषा विज्ञान समाज नेपालको शनिबार सम्पन्न साधारणसभाले भाषाशास्त्री भीमनारायण रेग्मीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

भाषा विज्ञान समाजमा रेग्मीको नेतृत्व

दशक बित्यो, समस्या उस्तै

उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्ने प्रक्रिया एक दशकदेखि योजनामै सीमित छ । राजधानीका घर, सडक र सार्वजनिक स्थलका फोहोर नउठेर दुर्गन्धित हुने क्रम पटकपटक दोहोरिँंदै आएको छ ।

दशक बित्यो, समस्या उस्तै

भक्तपुरमा बाटोमै पार्किङ

भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयमा सयौंको संख्यामा सेवाग्राहीको भीड लाग्ने गर्छ । अरनिको राजमार्ग सडक खण्डमा पर्ने कार्यालय आउने सेवाग्राहीले सडकमै पार्किङ गनुपर्ने बाध्यता छ ।

भक्तपुरमा बाटोमै पार्किङ

बिजुली बल्न छाड्याे

जेनेरेटर बिग्रिएपछि राजधानीको टेकुमा फोहोरबाट बिजुली उत्पादन हुन छाडेको छ । अघिल्लो वर्ष साउनमा काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेको फोहोरबाट बिजुली निकाल्ने प्लान्ट डेढ महिनायता बन्द छ ।

बिजुली बल्न छाड्याे

पसल नहट्दा पुनर्निर्माण रोकियो

पाटन दरबार क्षेत्रको हरिशंकर मन्दिर मिचेर बनाइएको संरचना हटाउन पसल व्यवसायीले अटेर गरेका छन् । ललितपुर महानगरले बल प्रयोग गरी संरचना हटाउन खोजेपछि व्यवसायी आफैंले असार ३ भित्र हटाउने सहमति गरेका थिए । तर सहमतिको एक महिनाभन्दा बढी बितिसक्दा पनि संरचना भने जस्ताको तस्तै छन् ।

पसल नहट्दा पुनर्निर्माण रोकियो
श्रावण १२, २०७५

लाइट बन्द, इशारा चालु

१० वर्षदेखि काठमाडौंमा ट्राफिक बत्तीले राम्ररी काम गरेका छैनन् । २० वर्षअघि नै सवारीको चाप बढेकाले नियन्त्रणलाई ट्राफिक बत्ती जोडिएको थियो । त्यसको तुलनामा काठमाडौंमा सवारी चाप निकै बढेको छ । तर, व्यवस्थापन भने सडक चोकमा उभिने ट्राफिक प्रहरीका २ हात र सिटीको भरमा चलिरहेको छ ।

लाइट बन्द, इशारा चालु

रानीपोखरी सेनालाई दिइँदैन : महानगर

काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने स्पष्ट पारेको छ । शुक्रबार भएको २७ औं बोर्ड बैठकमा उपमेयर हरिप्रभा खड्गीलगायत वडा सदस्यले निर्माणको जिम्मा सेनालाई दिने विषयमा प्रश्न उठाएका थिए ।

रानीपोखरी सेनालाई दिइँदैन : महानगर