वागमती

Pradesh-3

केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् ।

केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

मन्त्रीज्यू, निर्देशन कार्यान्वयन कहिले ?

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले चाबहिल–साँखु सडक खण्डको ६ महिनामा ६ पटक निरीक्षण गरे । उनले प्रत्येक पटक नै निर्माण व्यवसायी, सडक विभागका महानिर्देशक र डिभिजन कार्यालयका प्रतिनिधिलाई यथाशक्य चाँडो सडक निर्माण गर्न निर्देशन दिए ।

मन्त्रीज्यू, निर्देशन कार्यान्वयन कहिले ?
भाद्र १९, २०७५

नागरिकता लिने बढे, कर्मचारी घटे

नागरिकता लगायतका सेवा लिन चितवन जिल्ला प्रशासन आउनेको संख्या बर्सेनि बढ्दो छ । तर कार्यालयमा कर्मचारी भने कटौती हुने गरेका छन् ।

नागरिकता लिने बढे, कर्मचारी घटे
भाद्र १८, २०७५

प्रदेशसभामा सांसदको प्रश्न– ‘राजधानीको प्रतिवेदन कहाँ अपहरणमा पर्‍यो ?’

प्रदेशसभा ३ को सोमबारको बैठकमा सदस्यहरुले राजधानीबारे छिटो टुंग्याउन माग गरेका छन् । विशेष समयमा बोल्दै उनीहरुले राजधानीबारे अन्यौल राख्न नहुने तर्क गरेका हुन् । 

प्रदेशसभामा सांसदको प्रश्न– ‘राजधानीको प्रतिवेदन कहाँ अपहरणमा पर्‍यो ?’

पुल तर्नै मुस्किल !

अविरल वर्षाका कारण जताततै पहिरोले सडक र हिँड्ने गोरेटो बगाएपछि बालबालिकालाई कठिनाइ परेको छ । त्यसमा पनि वर्खायाममा उर्लेको खोला माथिको झोलुंगे पुलको नाजुक अवस्थाले गाउँलेलाई सास्ती थपिदिएको छ ।

पुल तर्नै मुस्किल !

स्वास्थ्य केन्द्र बनाउँदै दुर्गमका बासिन्दा

मकवानपुरका दुर्गम गाउँका बासिन्दा गाउँमै सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गर्न कस्सिएका छन् । गाउँमै स्वास्थ्य केन्द्र नभएकाले १० महिनाअघि एक सुत्केरी महिलाको रक्तस्राव भएर बाटैमा मृत्यु भएको थियो ।

स्वास्थ्य केन्द्र बनाउँदै दुर्गमका बासिन्दा

पर्यटकलाई परम्परागत नाच

भक्तपुर नगरपालिकाले गाईजात्रा पर्वको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आइतबार विभिन्न परम्परागत सांस्कृतिक नाच प्रदर्शन गरेको छ ।

पर्यटकलाई परम्परागत नाच