गण्डकी

Pradesh-4

सेवाग्राहीले बुझेनन् अनलाइन व्यवस्था

यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) का लागि गरेको अनलाइन व्यवस्थालाई सेवाग्राहीले बुझ्न सकेका छैनन् । साउन तेस्रो सातादेखि खुलेको अनलाइन आवेदनको व्यवस्था नबुझ्दा सेवाग्राहीले हैरानी खेप्नुपरेको छ ।

सेवाग्राहीले बुझेनन् अनलाइन व्यवस्था

विदेश गएको श्रीमान् नै घर नफर्केपछि ...

श्रीमान् याम केसी अस्ट्रेलिया हिँडेपछि धौलागिरि गाउँपालिका ७ की २९ वर्षीया शीला भण्डारीले छोरी र सासूससुराको रेखदेख मात्र गरिनन्, खेतबारी र वस्तुभाउसमेत सम्हालेर राखिन् । विदेश पुगेका श्रीमान् घर फर्केनन्, उल्टै अविश्वास गरे ।

विदेश गएको श्रीमान् नै घर नफर्केपछि ...

गुप्तेश्वरमा भीड साउनमा मात्रै

गुप्तेश्वर गुफामा सोमबार बिहानैदेखि भक्तजनको घुइँचो रह्यो । कुश्मा ४ स्थित उक्त गुफामा व्रतालुको भीड लागेको हो । अन्तिम मात्रै नभएर साउनका सबै सोमबार यहाँ श्रद्धालुको भीड लागेको थियो ।

गुप्तेश्वरमा भीड साउनमा मात्रै
श्रावण २८, २०७५

किस्ता फिर्ता गर्दै भूकम्पपीडित

भूकम्पपीडितको लाभग्राही सूचीमा नाम समावेश भएर रकम बुझेका सिरानचोक गाउँपालिका ४ छोप्राकका हर्कबहादुर कुमालले पहिलो किस्ताको ५० हजार रुपैयाँ फिर्ता गरेका छन् । दोहोरो अनुदान सम्झौता भएको व्यहोरा अवगत गराउँदै उनले रकम फिर्ता गरेका हुन् ।

किस्ता फिर्ता गर्दै भूकम्पपीडित

लेकाली बस्ती आलुको पकेट क्षेत्र

कृषिबाटै आत्मनिर्भरता अभियान सुरु गरेको काठेखोला गाउँपालिकाले पकेट क्षेत्र विस्तार गरेको छ । कृषिका सम्भावना भएका स्थान समावेश गरेर पकेट र जोनसमेत बनाउन थालेको छ । सबै वडाका उच्च क्षेत्रमा आलुको व्यावसायिक उत्पादन बढाउन किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याएको छ ।

लेकाली बस्ती आलुको पकेट क्षेत्र

सांसदले भने– महिलाविरुद्ध अपराध रोक

आमाको नामबाट सहजरूपमा नागरिकता पाउने व्यवस्था मिलाउन, राष्ट्रिय गौरवका आयोजनाहरू पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बुढीगण्डकी जलविद्युत् आयोजनामा देखिएका समस्याको छिटो समाधान गर्न सांसदले जोड दिएका छन् ।

सांसदले भने– महिलाविरुद्ध अपराध रोक

अलैंची बेर्नाको मूल्य घट्यो

जिल्लामा अलैंची बेर्नाको खपत र मूल्य घटेको छ । अलैंची व्यवसायी महासंघ लमजुङका अनुसार गत वर्ष २५ लाख अलैंचीका बिरुवा जिल्लाबाहिर लगिएकोमा यस वर्ष ५ लाख मात्रै छन् ।

अलैंची बेर्नाको मूल्य घट्यो