कर्णाली

Pradesh-6

तरकारीले बजार पाएन

बन्गाडकुपिण्डे नगरपालिका–४, गर्चेका किसानले उत्पादन गरेको तरकारीले बजार पाउन सकेको छैन । वर्षाका कारण यातायातका साधन नचल्दा तरकारी बिक्रि हुन नसकेको हो । बारीमै तरकारी कुहिन थालेपछि किसान चिन्तित भएका छन् ।

तरकारीले बजार पाएन

सल्यानमा समता विद्यालय

समता निकेतनले ७७ औं शाखाको रूपमा शारदा नगरपालिका–१, श्रीनगरमा विद्यालय स्थापना गरेको छ । विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्नेगरी समताले विद्यालय स्थापना गरिएको जनाइएको छ ।

सल्यानमा समता विद्यालय
भाद्र १७, २०७५

कर्णाली सरकारले बनायो विज्ञ समूह

प्रदेश सरकारले एकीकृत कर्णालीको विकासका लागि विज्ञ समूह गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले सबै क्षेत्र सम्मिलित विज्ञ समूह गठन गरेको हो । 

कर्णाली सरकारले बनायो विज्ञ समूह

सक्रिय बन्दै न्यायिक समिति

बाँफिकोट गाउँपालिका न्यायिक समितिमा छलफल गर्न, मुद्दा सुनुवाइ र फैसलाका लागि छुट्टै व्यवस्था छैन । समितिको संयोजककै कार्यकक्षमा सबै काम गरिन्छ ।

सक्रिय बन्दै न्यायिक समिति
भाद्र १६, २०७५

खोलामा बगेर दम्पतीको मृत्यु

बाँफिकोट गाउँपालिका–८, दुली दुलीखाका एक दम्पतीको खोलामा बगेर मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–५ र ६ सिमानामा रहेको बडगाईखोलामा बगेपछि ५० वर्षीय अमृत घर्ती र उनकी श्रीमती ४८ वर्षीया तुलसाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खोलामा बगेर दम्पतीको मृत्यु