भ्रष्टहरू चाहे ती नेता होऊन् वा अन्य पदाधिकारी, अतिशय क्षमाशील हुन बन्द गर्नुपर्छ ।हा मी नेपालीको एउटा अचम्मको प्रवृत्ति छ– हामी अतिशय क्षमाशील छौं । सामान्यत: क्षमाशील हुनु राम्रो कुरा हो र आम रूपमा क्षमाशीलता र सहनशीलता हुने हो भने त्यसले समाजमा शान्ति कायम राख्न सहयोग गर्छ ।
केही अगाडि कान्तिपुर कोसेलीमा कवि विनोदविक्रम केसीको शक्तिशाली कविता छापियो । समृद्धि एक कुविचार । कविता पढेपछि मनमा एउटा बीभत्स चित्र बन्यो । खण्डहरजस्तो । जस्तो कि गाउँको पाटाबारीमा समृद्धिको महाउत्सव छ ।
नेपाल र भारतबीच प्रगाढ र निकटतम सम्बन्ध रहेको दुवै देशका आधिकारिक व्यक्तिहरूले प्राय: दोहोर्याइरहन्छन् । यो सम्बन्धलाई अथ्र्याउन अरू उपमा पनि जोडिने गरेका छन् । दुई देशबीच कायम ‘रोटीबेटीको सम्बन्ध’ दुवै पक्षबाट अरूभन्दा बढी प्रयोग हुने शब्दावली पर्छ ।
सडक विकासको प्रमुख पूर्वाधार हो । कुनै पनि सहरको सुन्दरता व्यवस्थित ट्राफिक व्यवस्थापनले मात्र देखाउँछ । सडक संकटकालीन अवस्थाको निकास र राष्ट्रिय एकताको विकास पनि हो । सडकमा आतंक कुनै एकजना मूर्ख व्यक्तिका कारणले हुने हैन, उनान्सयजना असल व्यक्तिको मौनताले हुने गर्छ ।
केही वर्ष पहिले राष्ट्रिय योजना आयोगका एक पुर्व उपाध्यक्षले पंक्तिकारसँग विदेश जाने प्रसंगमा भनेका थिए, 'सजिलै जान पाए नेपालीहरु चन्द्रलोक पनि पुग्थे ।'
सरकारप्रति औंला ठड्याउने अधिकार हुनुपर्यो । तर कहाँ, को, कति, कसरी, के–कुन, कस्तो बोल्ने हुन्, त्यसको निर्धारण जनताको ‘मत’बाट चुनिएका प्रतिनिधिले निर्देशित गर्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्न अहिलेको सार्वजनिक चिन्ता र चासोको विषय भएको छ ।
तोकिएको समयमा सम्पन्न गर्न असफल, अत्यन्त झमेलायुक्त, अनुमानित लागतभन्दा धेरै खर्च ब्येहोर्नुपरेको एउटा खराब परियोजनाको पर्याय हो– मेलम्ची खानेपानी आयोजना । त्यही परियोजनाको एउटा सानो अंश ग्यालथुम–सिन्धु खण्डको सुरुङ ‘ब्रेक थ्रु’ भयो, गएको साता ।
नेपालमा बलात्कार आजभोलि बढ्यो भन्ने म मान्दिन, पक्कै पनि समाज परिवर्तन हुदै गर्दा केही अवयव परिवर्तन हुन्छन् र त्यहाँ शक्तिको नयाँ स्वरूप सिर्जना हुन्छ, अनि हिंसा वा अर्को रूप बलात्कार ।
सन् २०१७ को अन्ततिर दोस्रो विश्वयुद्धको पृष्ठभूमिमा विन्स्टन चर्चिलसँगै सम्बन्धित चलचित्र ‘डार्केष्ट आवर’मा चर्चिल प्रधानमन्त्री भएपछि तिनलाई हिटलरसँग शान्ति सम्झौता गर्नैपर्ने आन्तरिक दबाब आफ्नै मन्त्रिपरिषदबाट चर्को थियो । तर पनि चर्चिल हिटलरसँग सम्झौता नभएर भिड्ने पक्षमा नै थिए ।
अमेरिका र चीन बीचको व्यापार द्वन्द्वले यतिबेला विश्वकै ध्यान खिचिरहेको छ । अमेरिका संसारकै ठूलो अर्थतन्त्र हो भने चीन दोस्रो ठूलो । डोनल्ड ट्रम्पले राष्ट्रपतीय चुनावको दौरानमै आफूलाई व्यापार संरक्षणवादको पक्षमा खरो प्रस्तुत गरेका थिए । ओभल अफिस सम्हालेको झन्डै दुई वर्षपछि उनले त्यसलाई कार्यान्वयन तहमै लैजान थालेका छन् ।
‘एनौले, छोरोलाई पढाउँछस् ? दरबारमा दाखिला गर्दिऊँ ?’ जर्साबले घोडा माथिबाटै सोधे । मेरो जिजुबाको उत्तर थियो, ‘सरकार, यल्ले पढेर के गरोस् ? बरु आफ्नु इलम जाने भोकै मर्दैन कि हजुर †’ छेउमै टुलुटुलु हेर्दै भोल्टा तुन्दै गरेका ७–८ वर्षका मेरा हजुरबालाई ‘पढ्छस् त ?’ भनेर कसैले सोधेन ।