विविधा

Bibidha

अक्षम छ भने अन्तर्राष्ट्रिय सभा/सम्मेलनको ढोंग किन?

परीक्षाको अघिल्लो दिन, शनिबार । खाना पकाउँदै गर्दा ठुल्ममीकी छोरीले फोन गरिन् । ठुल्बुवा निकै सिकिस्त हुनुभएछ, जनकपुरबाट थप उपचारका लागि काठमाडौं रिफर गरिदिएपछि एम्बुलेन्समा ल्याइरहेको खबर पाएँ । पटक–पटक बिरामी पर्ने वहाँको यसपटक पनि निको हुन्छ भन्नेमा विश्वस्त थिएँ ।

अक्षम छ भने अन्तर्राष्ट्रिय सभा/सम्मेलनको ढोंग किन?

जग्गाको जालझेल

सिरहा गोलबजारकी ५५ वर्षीया कारीदेवी यादवको शव गतसाता घरनजिकै बाँसघारीमा भेटियो । उनी साउन २५ गतेदेखि हराइरहेकी थिइन् । जेठाजुसँग अंशसम्बन्धी मुद्दाका कारण उनको हत्या भएको स्थानीय दाबी गर्छन् ।

जग्गाको जालझेल

मच्छडसँग नबिराउनू, नडराउनू

पहिले मच्छड (लामखुट्टे) ले वर्षायाममा मात्र दु:ख दिन्थे । अहिले हिउँदमा पनि तङ गर्छन् । पहिले रातमा सक्रिय देखिन्थे । अहिले दिनमा समेत घुमफिर गर्छन् । तराई–मधेसमा मात्र पाइन्थे । पहाडमा पनि हैरानी बनाउन थालेका छन् । मच्छडको पिर फैलँदो छ ।

मच्छडसँग नबिराउनू, नडराउनू
भाद्र १६, २०७५

प्रमुख अतिथि को ?

राजनीति सर्वोच्च र सर्वोच्च हुनैपर्छ । राजनीति कथं सर्वोच्च स्थानमा आसिन हुनसकेन भने किन यसो भो भनी गम्भीर हुनैपर्छ । नीतिले पनि भन्छ– नीतिहरूको पनि राजा राजनीति हो । ‘राजा’ सर्वेसर्वा एवं सर्वोच्च स्थानमा रहने हुँदा ‘राजा’को प्रतीकात्मक रूपमा या विम्बका रूपमा प्रस्तुत भएको हो भन्ने लाग्छ ।

प्रमुख अतिथि को ?

दुवै युगका सूत्रधार

एउटा दु:खद नाटक भदौ १५, २०७५ को दिन आकाशवाणीबाट सुनेँ । माध्यमको किसिमले यो रेडियो नाटक नै थियो । यो नाटक हरिप्रसाद रिमालले गरेका ६/७ हजार नाटकको रूपान्तरण थियो । यो नाटकमा उनी निर्देशक थिएनन्, एक पात्र थिए ।

दुवै युगका सूत्रधार

रकस्टार पत्रकार

पत्रकार होइन, वकिल बन्न चाहन्थे, कुलदीप नयर । तर समयको बहाव यसरी परिवर्तन भयो कि पत्रकारिता नगरी धरै पाएनन् । कलेजको फाइनल परीक्षा सकिएको मात्र के थियो, भारत विभाजित भयो ।

रकस्टार पत्रकार

प्रकृतिका कुचीकार

गिद्धलाई हिंस्रक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेरिन्छ । तर सिनोमा लुछाचुँडी गरिरहेका गिद्धको चर्तिकला, आकाशमा कावा खाँदै उडिरहेका बथान र पर्यावरणीय महत्त्वलाई हेर्‍यौं भने त्यस्तो लाग्दैन ।

प्रकृतिका कुचीकार

जो राम्रो काम गर्छ, ऊ सिकाउन सक्दैन

यदि तपाईं कुनै विषयमा महान बन्न चाहनुहुन्छ भने उत्कृष्ट व्यक्तिसँग सिक्नुहोस् । भौतिकशास्त्र पढ्नेले अल्बर्ट आइन्सटाइनसँग सिक्न पाए त्योभन्दा ठूलो के हुन्छ ?त्यो धेरै नै हो ।

जो राम्रो काम गर्छ, ऊ सिकाउन सक्दैन
भाद्र १५, २०७५

नि:शुल्क शिक्षा सम्भव छ ?

संविधानले आधारभूत शिक्षा अनिवार्य तथा नि:शुल्क हुनुपर्ने व्यवस्था गरेको छ । माध्यमिक तहसम्मको शिक्षा नि:शुल्क पाउने हक प्रदान गरेको छ । यस प्रयोजनका लागि सरकारले संघीय संसद्मा विधेयक प्रस्तुत गरेको छ । विधेयकमा त्यस्तो शिक्षाले सबैको ‘पहुँच, जीवनोपयोगी र गुणस्तर’ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ ।

नि:शुल्क शिक्षा सम्भव छ ?

प्लास्टिकको कलम

यो लेख प्लास्टिकको कलमले लेख्दैछु । बिहान केही घन्टा भए पनि प्लास्टिक प्रयोग गर्दिन भन्ने ठानेको थिएँ, तर उठ्ने बित्तिकै प्लास्टिककै बु्रसले दाँत माझ्न पुगेछु ।

प्लास्टिकको कलम

सवारीले सास्ती

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन विशिष्ट पाहुना काठमाडौं आएका छन् । त्यसै त काठमाडौंका सडक व्यस्त छन् । त्यसमाथि विशिष्ट पाहुनाको सुरक्षा संवेदनशीलताले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । मानिस सास्ती खेप्न बाध्य छन् ।

सवारीले सास्ती