अर्थ / वाणिज्य

Nepali Business & Economics News

अण्डा बजारमा १४ किसानलाई ७ रुपैयाँ मात्र

मूल्य घटेपछि झापाका अण्डा उत्पादक किसान मारमा परेका छन् । किसान, अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकिरहेका छैनन् ।जिल्लामा अण्डाको मूल्यमा तीन महिनायता गिरावट आएको हो ।

अण्डा बजारमा १४ किसानलाई ७ रुपैयाँ मात्र

बैंकहरूको सेयरमा आकर्षण

पछिल्ला केही सातायता वाणिज्य बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ । साप्ताहिक कारोबारमा बैंकिङ समूहको हिस्सा बढ्दै जानुले यो देखाउँछ ।

बैंकहरूको सेयरमा आकर्षण

शीतभण्डार उपयोगविहीन

आठ वर्षअघि निर्माण भएको शीतभण्डार उपयोगविहीन बनेको छ । भारतीय दूतावासको सहयोगमा साढे चार करोड रुपैयाँ खर्चेर कोल्डस्टोर बनाइएको हो ।

शीतभण्डार उपयोगविहीन
श्रावण १९, २०७५

देशभर ९० प्रतिशत धान रोपाइँ

देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरण सार्वजनिक गरिएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ ।

देशभर ९० प्रतिशत धान रोपाइँ

यसरी बन्यो मन्त्रिपरिषद् ‘पेपरलेस’

जेठ १६ गते राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सार्वजनिक रूपमा भनेका थिए– ल्यापटप चलाउन नजान्ने मन्त्रीलाई बिदाइ गरिन्छ । मन्त्रिपरिषद् बैठकलाई पेपरलेस बनाउने आफ्नो विज्ञ समूहको योजनामा सरकारका मन्त्रीहरूले चासो नदिएपछि प्रधानमन्त्रीले सार्वजनिक रूपमै मन्त्रीहरूलाई सचेत गराएका हुन् ।

यसरी बन्यो मन्त्रिपरिषद् ‘पेपरलेस’

चिया कृषकलाई श्रमिककै समस्या

अन्तुका लक्ष्मण गौतमले चिया बगानमा काम गर्न चाहनेलाई खान बस्न सुविधादेखि राम्रो पारिश्रमिक दिन खोजेका छन् । तर, कोही पाएका छैनन । त्यसैले हरियो चियापत्ती टिप्न बिहान उज्यालोसँग निस्किएका श्रीमान्–श्रीमती अबेरसम्म त्यही काममा हुन्छन् ।

चिया कृषकलाई श्रमिककै समस्या

दूध किसानलाई नगदको सट्टा दाना

दुग्ध विकास संस्थान (डीडीसी) ले दुग्ध उत्पादक सहकारीलाई प्रतिलिटर दूधमा ३ रुपैयाँका दरले दिँदै आएको वार्षिक ५ करोड रुपैयाँ ‘अतिरिक्त रकम’ कटौती गरेको छ ।

दूध किसानलाई नगदको सट्टा दाना

एप्पल १० खर्ब डलरको कम्पनी

आइफोन निर्माता एप्पल १० खर्ब डलर मूल्य भएको संसारकै पहिलो पब्लिक कम्पनी बनेको छ । आफ्ना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै एप्पलले पहिलो ट्रिलियन डलर कम्पनी बन्ने सफलता हात पारेको हो ।

एप्पल १० खर्ब डलरको कम्पनी

भेदभाव छिचोल्दै सफलता

सफलता रातारात पाइन्न, अथक संघर्ष गर्नुपर्छ । अझ विभेदमा बाँचेकाहरूले त सफलता पाउन झनै धेरै बाधा र अवरोध छिछोल्नुपर्ने हुन सक्छ । जीवनका विभिन्न बाधालाई चिर्दै सफल हुनेमा इथियोपियाका मार्कस जोर स्याम्युएल्सन पनि एक हुन् ।

भेदभाव छिचोल्दै सफलता