अर्थ / वाणिज्य

Nepali Business & Economics News

भाद्र १८, २०७५

५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई साेमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ । 

५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

ठूला जलविद्युत् आयोजना अनिर्णयको बन्दी

७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना बनाउन २०५२ मा जिम्मा पाएको अस्ट्रेलियाली कम्पनी स्मेकले १७ वर्षसम्म लगानी जुटाउन सकेन र सरकारले २०६८ मा कम्पनीसँगको सम्झौता खारेज गर्‍यो ।

ठूला जलविद्युत् आयोजना अनिर्णयको बन्दी

निकासी कर नलिन अदालतको आदेश

उच्च अदालत इलाम इजलासले निकासी कर नलिन जिल्ला समन्वय समिति झापालाई अन्तरिम आदेश दिएको छ । जिल्ला समन्वय समिति झापाले सीमा नाका काँकडभिट्टाबाट कर उठाउँदै आएको थियो ।

निकासी कर नलिन अदालतको आदेश

हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर

सोमबार एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ ८९ पैसा खर्चिनुपर्ने भएको छ । यो सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न तिर्नुपर्ने रकम हो ।

हरेक दिन नयाँ रेकर्ड बनाउँदै डलर

नाडा अटो सो हुने

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल एवं ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेजले राजधानीमा १३ औं संस्करण नाडा अटो सो–२०१८ गर्ने भएको छ ।

नाडा अटो सो हुने

अनुमतिबिना भुक्तानी सेवा दिए १० वर्ष जेल

केन्द्रीय बैंकको अनुमतिबिना भुक्तानी प्रणाली सञ्चालन गरे १० वर्षसम्म जेल सजाय भोग्नुपर्ने व्यवस्था हुन लागेको छ । केही दिनअघि व्यवस्थापिका–संसद्मा दर्ता भएको भुक्तानी तथा फस्र्योट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा उक्त व्यवस्था छ ।

अनुमतिबिना भुक्तानी सेवा दिए १० वर्ष जेल

चिठ्ठामा गणितीय सूत्रले १४ पटक जित

कुनै पनि चिठ्ठा लाखौंमा एक जनालाई पर्ने हो । तर, एउटै व्यक्तिले १४ पटकसम्म चिठा जित्न सफल भएका छन् । सुन्दा असम्भवजस्तो लागे पनि अस्ट्रेलियाली नागरिक स्टेफन मन्डेनले त्यो पुष्टि गरिदिएका छन् ।

चिठ्ठामा गणितीय सूत्रले १४ पटक जित

पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने

पूर्वी पहाडी भेकमा लामो समयदेखि ठप्प हवाई सेवा तिहारसम्ममा पुन: सुरु हुने नेपाल वायु सेवा निगमको विराटनगर स्टेसनले जनाएको छ ।

पूर्वी पहाडमा तिहारसम्ममा हवाई सेवा सुरु हुने