अर्थ / वाणिज्य

Nepali Business & Economics News

पूरक बजेट ल्याएर वृद्ध भत्ता बढाउँछौं : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पूरक बजेट ल्याएर भए पनि वृद्ध भत्ता वृद्धिसहितका लोकप्रिय कार्यक्रम लागू हुने बताएका छन् । तीनदिने भ्रमणका क्रममा नयाँदिल्ली आइपुगेका दाहालले उक्त जानकारी दिएका हुन् ।

पूरक बजेट ल्याएर वृद्ध भत्ता बढाउँछौं : दाहाल

नेपालमा लगानी गर्न आग्रह

भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरै वर्षपछि नेपालमा स्थिर सरकार बनेको हुँदा नेपालमा लगानी गर्न भारतीय उद्योगी तथा व्यवसायीहरूलाई आग्रह गरेका छन् ।

नेपालमा लगानी गर्न आग्रह

लगानी सम्मेलन स्थगित

चन्दननाथ नगरपालिकाले भदौ २९ गते आयोजना गरेको लगानी सम्मेलन स्थगित भएको छ । जिल्ला समन्वय समितिले लगानी सम्मेलन गर्दा समन्वय नगरेको भन्दै ध्यानाकर्षण पत्र जारी गरी सम्मेलन गर्न नपाइने आशय देखाएपछि स्थगित गरिएको हो ।

लगानी सम्मेलन स्थगित

नेप्से ४० अंक माथि

गत साता सेयर बजार परिसूचक ४० अंकले बढेको छ भने कारोबार रकममा पनि उल्लेख्य सुधार आएको छ । साताभर लगातार बढेको बजार परिसूचक अन्तिम दिन भने केही घटेर १२२९.७७ अंकमा आएर टुंगिएको थियो ।

नेप्से ४० अंक माथि

गाउँभरि काउली खेती

मर्स्याङदी गाउँपालिका भुस्मेमा भएका ५५ घरधुरी सबैले काउली खेती गरेका छन् ।स्थानीयका अनुसार काउली खेती नगरेको कुनै घर छैन । बेमौसमी खेती बन्दा, गोलभेंडा फलाएका उनीहरूले मुख्यत: काउली रोप्ने र फलाउने गरेका छन् ।

गाउँभरि काउली खेती

धादिङमा रासायनिक मलको अभाव

नियमित अन्न उत्पादनबाहेक बाह्रै महिना बेमौसमी तरकारी खेती र कृषि उत्पादनमा व्यस्त रहने धादिङका किसानहरू यतिखेर रुमल्लिएका छन् । जिल्लाको गजुरीमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडको गोदाम पनि यतिखेर रित्तै छ ।

धादिङमा रासायनिक मलको अभाव

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

धनगढी उपमहानगरपालिका–११ कैलाली गाउँकी फुलमती चौधरीले हाल हाटबजारमा तरकारी बेच्न छोडिसकेकी छन् । उनी आफ्नो घरको उत्पादित तरकारी त्यतैका थोक बिक्रेतालाई बेच्ने गर्छिन् ।

कृषि हाटबजारमा ठूला व्यापारीको कब्जा

चिया मजदुर आन्दोलित

चिया मजदुरको पुनर्बहालीको माग गर्दै शनिबार हिले बजारमा प्रदर्शन भएको छ । गुराँसे टी स्टेटमा कार्यरत ७० बढी चिया मजदुर निष्कासित भएसँगै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । मजदुरलाई चिया किसानले समेत साथ दिएका छन् ।

चिया मजदुर आन्दोलित

मापदण्डभित्र आएनन् क्रसर

क्रसर उद्योगहरू सरकारले तोकेको मापदण्डभित्र आएका छैनन् । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ती उद्योगहरूले प्रकृतिमाथि ज्यादती गरेको भन्दै मापदण्डभित्र आउनुपर्ने बताएका छन् ।

मापदण्डभित्र आएनन् क्रसर