प्रवास

Diaspora

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

अध्ययनका लागि अस्ट्रेलियाको ब्रिसबन पुगेका एक नेपाली विद्यार्थीले मंगलबार आत्महत्या गरे । चार महिनाअघि मात्र नेपालबाट आएर जेम्स कुक युनिभर्सिटीमा अध्ययनरत उनले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

अस्ट्रेलियामा बढदै नेपालीको आत्महत्या

राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम

चार वर्षपछि बेलायत आउँदा नायक राजेश हमाल अलिक भिन्न जिम्मेवारीमा थिए । कला थिएन, एक्सन थिएन । उनका लागि बेलायत पानी पधेंरो भएपनि यसपटक फरक अनुभूति गर्दै थिए नेपाली सिनेमाका एकजना हस्ती ।

राजेश हमालसंग बेलायतका नेपालीले सांटे मातृभूमि प्रेम
श्रावण ६, २०७५

कोरियामा नेपाल डे मनाइयो 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आइतबार दक्षिण कोरियामा नेपाल डे मनाइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कोरिया र नेपाली विद्यार्थी समाज (सोनसिक) को संयुक्त आयोजनामा सोलको केन्द्र मानिने ख्वंङहामुनमा दिवस मनाइएको हो ।

कोरियामा नेपाल डे मनाइयो 

जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति

सरकारले जेठ २ गतेसम्म काठमाडौंस्थित मलेसियन दूतावासबाट राहदानीमा सक्कल ‘भिसा स्ट्याम्पीङ’ भइसकेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय आइतबार गरेको छ । यसबाट कम्तीमा चार सय ५३ जना नेपाली कामदार लाभान्वित हुने भएका छन् ।

जेठ २ गतेसम्म भिसा लागेका नेपालीलाई मलेसिया जान अनुमति

डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन

चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसरनरत प्रा.डा. गोविन्द केसीको मागलाई तत्काल पुरा गर्न तथा सरकारबाट भइरहेको हस्तक्षेप तत्काल बन्द गर्न यहाँका नेपालीले माग गरेका छन् ।

डा. केसीको पक्षमा पश्चिम अष्ट्रेलियामा प्रदर्शन
श्रावण २, २०७५

सगुनको लाख डलर बराबरको शेयर नेपाल हाउस प्रोजेक्टलाई 

सोसियल इकमर्स साइट सगुनले आफ्नो एक लाख डलर मुल्य बराबारको शेयर एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टलाई प्रदान गर्ने घोषणा गरेको छ ।

सगुनको लाख डलर बराबरको शेयर नेपाल हाउस प्रोजेक्टलाई 
श्रावण १, २०७५

कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या

हृदयघात भई कोमामा राखिएका इलामका जङ्गबहादुर लुङगेलीको रकम अभावले उपचारमा समस्या उत्पन्न भएको छ । उनको उपचारमा अहिलेसम्म एक लाख ३४ हजार दिर्हाम (झन्डै ३४ लाख रुपैयाँ) खर्च भइसकेको पारिवारिक स्रोतले जनाएको छ ।

कोमामा रहेका लुङ्गेलीको रकम अभावले उपचारमा समस्या
असार ३१, २०७५

बेइजिङमा हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च

रनमिन विश्वविद्यालयमा चीन–नेपाल साँस्कृतिक प्रवर्द्धन गर्ने उद्देश्यले हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च कार्यक्रमको आयोजना गरिएको छ । 

बेइजिङमा हिमालय अन्तर्राष्ट्रिय साँस्कृतिक मञ्च

अस्ट्रेलियाले घटायो आप्रवासी कोटा

पछिल्लो समय आप्रवासीप्रति कडा नीति लिएको अस्ट्रेलियाले हरेक वर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरेक वर्ष निश्चित संख्यामा आप्रवासीलाई अस्ट्रेलिया प्रवेशको अनुमति दिने गरेको छ ।

अस्ट्रेलियाले घटायो आप्रवासी कोटा