उपत्यका

National

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

काठमाडौं उपत्यकाको चोभारमा सुक्खा बन्दरगाह बनाउने सरकारी योजनाको स्थानीयले विरोध जनाएका छन् । उनीहरू सुक्खा बन्दगाहले चोभारको प्राकृतिक सौन्दर्य नष्ट पार्ने दाबीसहित विरोधमा उत्रेका हुन् ।

सुक्खा बन्दरगाह: चोभारमा निर्माण नगर्न स्थानीयको माग

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा

चाँगुनारायण नगरपालिका–४ का विभिन्न स्थानमा जमिन फाटेर चिरैचिरा परेको छ । हलचाप, कुइँकेल गाउँ, नवाङगाललगायत क्षेत्रमा परेका चिराका कारण कम्तीमा एक सय घर जोखिममा परेका छन् ।

चाँगुनारायण क्षेत्रका सय घर जोखिममा
भाद्र १२, २०७५

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

सरकारले सार्वजनिक बिदा भने पनि त्रिभुवन विश्वविद्यालयको स्नातक तहको परीक्षा पूर्वनिर्धारित तालिका अनुसार सञ्चालन हुने भएको छ । त्रिविमा स्नातक तहको परीक्षा सञ्चालनमा छ । 

त्रिविको परीक्षा रोकिँदैन : उपकुलपति

सयभन्दा बढीलाई चिनियाँ छात्रवृत्ति

चीन सरकारले सन् २०१८ मा सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । उनीहरू शैक्षिक सत्र सन् २०१८ मा अध्ययनका लागि छनोटमा परेका हुन् ।

सयभन्दा बढीलाई चिनियाँ छात्रवृत्ति
भाद्र ११, २०७५

सूची नपठाउँदै जिम्मेवारी

संघीय वन तथा वातावरण मन्त्रालयले सातवटै प्रदेशमा खटाइने उपसचिव (डिभिजनल वन अधिकृत) को सूची तयार पारिरहँदा गण्डकी सरकारले भने उनीहरूलाई आफूखुसी जिम्मेवारी तोकिरहेको छ ।

सूची नपठाउँदै जिम्मेवारी

सिँगारिँदै राजधानी

एक नम्बर सडक डिभिजन कार्यालय प्रमुख मुकुन्द अधिकारी आइतबार मीनभवनस्थित कार्यालयमा असिनपसिन अवस्थामा देखिन्थे । आफूमातहत कर्मचारीलाई सडक मर्मत तथा सुधार चाँडो गर्न निर्देशन दिँदै थिए ।

सिँगारिँदै राजधानी
भाद्र १०, २०७५

जनै पूर्णिमामा किरातीको ढवाङकुमो 

किराती युवतीहरू चाम्दो (संगिना) गाउँदै नाचे । युवकले साथ दिए । गोलो घेरामा गाउँदै, थपडी मारेर अघि र पछि सर्दै नाच्नु पर्ने संगिनाको नियमै हो । त्यसैमा मिसिए, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरे, प्राज्ञ श्रवण मुकारुङ, कवि व्याकुल माइला लगायत ।

जनै पूर्णिमामा किरातीको ढवाङकुमो 

वाग्मतीमा र्‍याफ्टिङको लर्को

सफाइ अभियानको २ सय ७६ औं साता पुगेको अवसरमा शनिबार वाग्मती नदीमा जलयात्रा मनाइएको छ । महोत्सवको भने यो १८ औं संस्करण रहेको आयोजकले जनाएको छ ।

वाग्मतीमा र्‍याफ्टिङको लर्को

दुर्घटनामा घाइतेसँग छैन उपचार खर्च

सवारी दुर्घटनामा घाइते भएकी झापा शनिश्चरेकी २६ वर्षीया गंगा विक नर्भिक अस्पतालको २ सय २७ नम्बर शय्यामा उपचाररत छिन् । विकको दाहिने खुट्टामा रिङ (रड) र देब्रेमा प्लास्टर गरिएको छ ।

दुर्घटनामा घाइतेसँग छैन उपचार खर्च

सार्वजनिक जग्गा मिचेर विहार

कीर्तिपुर नगरपालिका–७ का अध्यक्ष राजकुमार माली रैथाने हुन् । उनका पुर्खाको मृत्यु संस्कार सुन्दरीघाटमा भयो । अहिले पनि त्यहीँ हुन्छ । तर, छेवैमा रहेको सुलक्षण कीर्ति विहारले ठूलो पर्खाल लगाइदिएको छ । शवदाहका बेला धूवाँ निस्किन सक्दैन ।

सार्वजनिक जग्गा मिचेर विहार