प्रदेश ५

Pradesh-5

अंग्रेजलाई हराएको सम्झनामा भव्य रथयात्रा

इस्ट इन्डिया कम्पनीको अंग्रेज फौजले आधुनिक हातहतियारसहित नेपालका पाँच स्थानमा आक्रमण गर्‍यो । विक्रम सम्वत् १८७१/७२ को नेपाल–अंग्रेज युद्धमा अंग्रेज चार स्थानमा विजयी भयो ।

अंग्रेजलाई हराएको सम्झनामा भव्य रथयात्रा

बलात्कृत बालिकाको उपचारमा आर्थिक अभाव

गत भदौ ५ मा आफन्तबाटै बलात्कृत ६ वर्षकी बालिकाको उपचारमा आर्थिक समस्या देखिएको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकाले बालिकाको उपचारमा पनि समस्या देखिएको हो । उपचारमा सहयोग गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । 

बलात्कृत बालिकाको उपचारमा आर्थिक अभाव

पीडा भुलाउँदै शान्ति गाउँ

५९ वर्षीया कमिरा घर्ती अहिले घरकै दैलोबाट बस चढेर आउजाउ गर्न पाएपछि निकै खुसी छन् । माओवादीविरुद्धको प्रतिकार समितिको आक्रमणमा परेर श्रीमान् तेजबहादुर घर्ती १३ वर्षसम्म अपांग जीवन बाँचे ।

पीडा भुलाउँदै शान्ति गाउँ

पर्यटकीय पूर्वाधार बनाउन अध्ययन

ऐतिहासिक स्थल भित्रीकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधारको गुरुयोजना बनाउन सम्भाव्यता अध्ययन थालिएको छ । प्यूठान नगरपालिकाको आर्थिक सहयोगमा आइतबारबाट प्राविधिक टोलीले अध्ययन सुरु गरेको हो ।

पर्यटकीय पूर्वाधार बनाउन अध्ययन

अनुपात नमिल्दा गुणस्तरमा समस्या

शिक्षक दरबन्दी पुन: वितरण सुझाव कार्यदलको तथ्यांकअनुसार पाल्पाको बगनासकाली गाउँपालिकामा प्राथमिक तहमा एक शिक्षक बराबर १२ विद्यार्थी छन् ।

अनुपात नमिल्दा गुणस्तरमा समस्या
भाद्र १७, २०७५

१९ अस्पताल प्रदेश मातहत

संघ मातहतमा रहेका यहाँका १९ अस्पताल प्रदेश सरकार मातहतमा आएका छन् । त्यसमा ३ अञ्चल अस्पताल, ११ जिल्ला अस्पताल, एक सरकारी अस्पताल र ४ आयुर्वेद अस्पताल छन् ।

१९ अस्पताल प्रदेश मातहत

गाउँमा गाडी, नगरमा सास्ती

यहाँका ६ स्थानीय तहमध्ये शीतगंगा नगरपालिकाबाहेक सबै गाउँमा वर्षामा पनि गाडी चल्छन् । भौगोलिक जटिलता र चुरे क्षेत्र धेरै भएकाले वर्षामा नगरका सबै ठाउँका सडक पहिरो र भेलले बिगारेको छ ।

गाउँमा गाडी, नगरमा सास्ती

जिल्ला भित्रिनै सकस

निरन्तर वर्षाले जिल्ला भित्रिन र बाहिरिन समस्या भइरहेको छ । वर्षाले मध्यपहाडी लोकमार्गअन्तर्गत मुसीकोट नगरपालिकाको बैरीदहदेखि सिस्ने गाउँपालिकाको रुकुमकोट खण्डका विभिन्न ठाउँमा झरेको पहिरोले यात्रु समस्यामा पर्ने गरेका छन् ।

जिल्ला भित्रिनै सकस

‘टोलटोलमा प्रहरी’ ले राहत

तिनाउ गाउँपालिका २ हरियाली गाउँमा बस्ती बसेको ४४ वर्ष भयो । जंगलको बीचमा ९० घरपरिवारको बसोबास छ । तर, स्थानीयले यसअघि गाउँमा प्रहरी आएको भेटेका थिएनन् ।

‘टोलटोलमा प्रहरी’ ले राहत