प्रदेश ५

Pradesh-5

साक्षर प्रदेश बनाउन अभियान

साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने र साक्षर घोषणा भएकामा निरन्तर साक्षरता कक्षामार्फत छुटेकालाई सिकाउने गरी प्रदेश सरकारले साक्षर प्रदेश बनाउने अभियान थालेको छ ।

साक्षर प्रदेश बनाउन अभियान

पर्यटकीय गन्तव्य बन्दै तकसेरा

पुथाउत्तरगंगा गाउँपालिकाअन्तर्गत १० र ११ नम्बर वडामा रहेको तकसेरालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । ५ नम्बर प्रदेश सरकारले गन्तव्य बनाउने तयारी गरेको हो ।

पर्यटकीय गन्तव्य बन्दै तकसेरा
भाद्र १९, २०७५

इन्दिरा हत्या प्रकरण: ७ वर्षसम्म घटना रहस्यमै

०६८ भदौ ११ गते बर्दिया बढैयाताल गाउँपालिका ५ मा तत्कालीन एमाले जिल्ला कमिटी सदस्य एवं महिला नेतृ इन्दिरा भुसालको हत्या भयो । भुसालको हत्या भएको एक साता नबित्दै सोही ठाउँकी रामकली सुनार पनि मारिइन् ।

इन्दिरा हत्या प्रकरण: ७ वर्षसम्म घटना रहस्यमै

युवा क्लबद्वारा विद्यालयमा शिक्षक

जिल्लास्थित एक युवा क्लबले स्थानीय विद्यालयका लागि शिक्षक उपलब्ध गराएको छ । भूमे गाउँपालिका २ गाबाङको सल्लेरी जनविकास युवा क्लबले आफैं तलब बेहोरेर स्थानीय हिमालय आधारभूत विद्यालयलाई शिक्षक उपलब्ध गराएको हो ।

युवा क्लबद्वारा विद्यालयमा शिक्षक

आकाशे पुल निर्माण सुस्त

रूपन्देहीमा निर्माणाधीन १० आकाशे पुलको काम ज्यादै सुस्त चलेको छ । भारतीय सीमा क्षेत्रसम्म ६ लेन सडक बनाउन थालेसँगै बेलहिया–बुटवल सडक खण्डमा अन्तर्राष्ट्रिय मापदण्डका आकाशे पुल निर्माण थालिएको थियो ।

आकाशे पुल निर्माण सुस्त

जनप्रतिनिधिको सुरक्षामा चासो

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले अघिल्लो साता माडी गाउँपालिका २ का वडा सदस्य हरिप्रसाद घर्तीमगरको घर कब्जा गरे ।

जनप्रतिनिधिको सुरक्षामा चासो