कर्णाली

Pradesh-6

दूल्लुमा संग्रालय बनाइदै

संरक्षण अभावले जीर्ण बनेका दुल्लुका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक धरोहरुको पुन:निर्माण गरिने भएको छ । दुल्लु नगरपालिकाको दोस्रो नगरसभाले दुल्लुमा सांस्कृतिक संग्रालय बनाउने निर्णय गरेको छ । 

दूल्लुमा संग्रालय बनाइदै

झरनाको प्रवर्द्धन गर्न महोत्सव

पचालझरनाको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि पहिलोपल्ट महोत्सवको आयोजना गरिएको छ । ‘हाम्रो संस्कृति, हाम्रो स्वाभिमान पचालझरना हाम्रो पहिचान, सुशासन, विकास र समृद्धि हाम्रो अभियान’ नाराका साथ नयाँ वर्षसँगै वैशाख १ गते पचालझरना पर्यटन तथा सांस्कृतिक महोत्सव सुरु भएको हो । कालिकोटको पचालझरना गाउँपालिकाद्वारा आयोजित महोत्सव ५ गतेसम्म चल्नेछ ।

झरनाको प्रवर्द्धन गर्न महोत्सव

मुसीकोटले बनायो २४ कानुन

मुसीकोट नगरपालिकाले एक वर्षको अवधिमा २४ वटा कानुन निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा भएका दुई वटा नगरसभाबाट २४ वटा कानुन पारित भएको नगर कार्यपालिकाले जनाएको छ ।

मुसीकोटले बनायो २४ कानुन

सामुदायिकमा नपढाए सेवाबाट वञ्चित

नारायण नगरपालिका २ को जाहारकोटमा बाजागाजासहित घरदैलो गरी भर्ना अभियान सुरु गरिएको छ । नयाँ विद्यार्थी खोज्दै विद्यालयले भर्ना अभियान सुरु गरेको हो ।

सामुदायिकमा नपढाए सेवाबाट वञ्चित
वैशाख २, २०७५

वर्षदिनमा मुसीकोटले बनायो २४ कानुन

मुसीकोट नगरपालिकाले एक वर्षको अवधिमा २४ वटा कानुन निर्माण गरेको छ । जनप्रतिनिधि निर्वाचित भएको एक वर्षको अवधिमा भएका दुई वटा नगर सभाबाट २४ वटा कानुन पारित भएको नगर कार्यपालिकाले जनाएको छ ।

वर्षदिनमा मुसीकोटले बनायो २४ कानुन

कर्णाली–रारा पर्यटन वर्ष घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ‘कर्णाली–रारा पर्यटन वर्ष अभियान’ घोषणा गरेका छन् । कर्णाली प्रदेश सरकारले २०७५ लाई अभियानका रूपमा मनाउने निर्णय गरेअनुरूप उनले रारा किनारमा आयोजित समारोहमा घोषणा गरेका हुन् ।

कर्णाली–रारा पर्यटन वर्ष घोषणा

पम्पमार्फत सिँचाइ सुविधा

वर्षौंदेखि सिँचाइको समस्याको बाग्चौर २ जिउलीमा ‘हाइड–याम पम्प’ मार्फत सिँचाइको व्यवस्था गरिएको छ । खेतीयोग्य जमिन माथि र खोला तल भएपछि पम्प विधि अपनाइएको हो ।

पम्पमार्फत सिँचाइ सुविधा
वैशाख १, २०७५

जुम्लामा ‘तागा’ लगाएर नयाँ वर्ष

कर्णालीमा बैशाख १ लाई नयाँ वर्षसंगै ‘तागे संक्रान्ति’ का रुपमा मनाउने गरेका छन् । जुम्लामा खस समुदायका विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायूको कामना गर्दै ‘तागा’ चलन छ ।

जुम्लामा ‘तागा’ लगाएर नयाँ वर्ष