विज्ञान र प्रविधि

Technology

फेरि ब्यूँतियो एप्पल–सामसङको क्षतिपूर्ति लडाईं

‘प्याटेन्ट चोरीको आरोपमा सामसङले एप्पललाई एक अर्ब डलर क्षतिपूर्ति तिर्नुपर्ने फैसला गर्‍यो र सामसङले पनि दर्जनौं ट्रकमा एक अर्बको सिक्काहरु राखेर एप्पलको हेडक्वार्टरमा लगेर खन्याइदियो, ’ यो झूटो खबर सन् २०१२ तिर निकै भाइरल भएको थियो ।

फेरि ब्यूँतियो एप्पल–सामसङको क्षतिपूर्ति लडाईं

किन्ने होइन त रोबोटिक कुकुर ? 

पटक–पटकको प्रयास र परिक्षणपछि अमेरिकी कम्पनी बोस्टन डाइनामिक्सले रोबोट कुकुर ल्याउने तयारी गरेको छ । कम्पनीले ‘स्पोट–मिनी रोबोट’ नाम दिएको उक्त कुकुरलाई अर्को वर्षदेखि व्यापारिक रुपमा बजारमा उतार्ने जनाएको छ ।

किन्ने होइन त रोबोटिक कुकुर ? 
वैशाख ३१, २०७५

अवैध मोबाइल रोक्ने प्रविधि ल्याइँदै

अवैध रूपमा भित्रिने र प्रयोग हुने मोबाइललाई रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले नयाँ प्रणाली जडान गर्ने भएको छ । अवैध मोबाइल रोक्ने प्रणाली जडान गर्न अन्तर्राष्ट्रिय परामर्शदाता छनोटका लागि टेन्डर आहवान गरिएको प्राधिकरणले जनाएको छ ।

अवैध मोबाइल रोक्ने प्रविधि ल्याइँदै
वैशाख २३, २०७५
वैशाख २०, २०७५

सामसङको जे ७ डयु बजारमा

सामसङ ग्यालेक्सी जे ७ डयु मोबाइल नेपाली बजारमा भित्रिएको छ । यो मोबाइल अप्रिल ३० देखि नेपाली बजारमा उपलब्ध रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

सामसङको जे ७ डयु बजारमा
वैशाख १८, २०७५

सरकारी वेबसाइटमा ह्याकरको पहुँच

सरकारी निकायका ५ दर्जनभन्दा बढी वेबसाइटमा केही दिनयता समस्या देखिएको छ । ती वेबसाइट ह्याकरले नियन्त्रणमा लिई चेतावनी शैलीमा सामान्य प्रभावित पारेर छाडेका हुन् । तर सम्बन्धित कार्यालयले यसलाई सुधार्न अझै चासो देखाएका छैनन् । गृह मन्त्रालय, लोकसेवा आयोगजस्ता महत्त्वपूर्ण निकायका वेबसाइटमा समेत समस्या देखिएको विज्ञहरू बताउँछन् 

सरकारी वेबसाइटमा ह्याकरको पहुँच
वैशाख १६, २०७५

चश्मामै भिडियो क्यामरा

 फोटो र भिडियोका साना क्लिप्सहरु खिच्न र त्यसलाई स्मार्टफोनमा हालेर साथीभाईलाई शेयर गर्न सकिने क्यामेरासहितको चश्मा बजारमा आएको छ । ‘स्न्याप’ नामक कम्पनीले अघिल्लो साता(२६ अप्रिल) मा उक्त चश्माको बिक्री वितरण सुरु गरेको हो । 

चश्मामै भिडियो क्यामरा
वैशाख १३, २०७५

मोबाइल, ल्यापटप र कम्प्युटर मर्मतमा मेसिन

एलाइन्स ल्यापटप रिपेयरिङ एन्ड ट्रेनिङ सेन्टरले मेसिनको प्रयोगबाटै मोबाइल, कम्प्युटर र ल्यापटप मर्मत गर्ने प्रविधि भित्र्याएको जनाएको छ ।

मोबाइल, ल्यापटप र कम्प्युटर मर्मतमा मेसिन
वैशाख ९, २०७५

फेसबुकको फेक एकाउन्ट पहिचान गर्ने 'एल्गोरिथम्’

फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा फेक (नक्कली) एकाउन्ट खोल्नेहरुको पहिचान गर्न र त्यसलाई रोक्न वैज्ञानिकहरुले एउटा नौलो प्रणालीको विकास गरेका छन् । उक्त प्रणालीले कुनैपनि मुलुकको सुरक्षा, शोध संस्था र दुताबासमाथि बढ्दो साइबर जासुसी खतरालाई नियन्त्रण समेत गर्न सकिने दाबी गरिएको छ ।

फेसबुकको फेक एकाउन्ट पहिचान गर्ने 'एल्गोरिथम्’
वैशाख ५, २०७५

यी हुन धेरै नाफा बटुल्ने स्मार्टफोन

बजारमा धेरैथरी स्मार्टफोन छन् । तर, ती सबैले ग्राहकलाई आकर्षित गर्न सक्दैनन् । केही स्मार्टफोन यस्ता छन् जो धेरैको रोजाईमा पर्छन् र यसले निर्माता कम्पनीलाई पनि मालामाल बनाएको छ । कुन मोडलका स्मार्टफोनबाट कम्पनीले बढी नाफा कमाए होलान् ? 

यी हुन धेरै नाफा बटुल्ने स्मार्टफोन