विश्व

World

स्पेनी प्रधानमन्त्रीमा सान्चेजद्वारा शपथ 

स्पेनका समाजवादी नेता पेद्रो सान्चेजले शनिबार नयाँ प्रधानमन्त्रीका लागि शपथ लिएका छन् । उनलाई स्पेनका राजा फेलिपले शपथ खुवाएका हुन् । 

स्पेनी प्रधानमन्त्रीमा सान्चेजद्वारा शपथ 
जेष्ठ १८, २०७५

स्पेनका नयाँ प्रधानमन्त्री सान्चेज को हुन् ? 

स्पेनी प्रधानमन्त्री मारियानो राखोयविरुद्ध संसद्‌मा शुक्रबार पेस भएको अविश्वास प्रस्तावमा पराजित भएपछि सरकार ढलेको छ । 

स्पेनका नयाँ प्रधानमन्त्री सान्चेज को हुन् ? 

ट्रम्प–किम वार्ता तयारी तीव्र

अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा तय गरिएको वार्ताको तयारीका लागि उत्तर कोरियाका एक उच्च अधिकारी अमेरिका भ्रमणमा रहेकै बेला रूसी विदेशमन्त्री सेर्गेई लाभरोभ बिहीबार उत्तर कोरिया पुगेका छन् ।

ट्रम्प–किम वार्ता तयारी तीव्र
जेष्ठ १७, २०७५

हत्या गरिएका भनिएका पत्रकार जिउँदै

युक्रेनको राजधानी किभमा गोली हानी हत्या गरिएका भनिएका रुसी पत्रकार अर्कादी बाब्चेन्को नाटकीय रुपमा पत्रकार सम्मेलनमा उपस्थित भएका छन् ।

हत्या गरिएका भनिएका पत्रकार जिउँदै
जेष्ठ १६, २०७५

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा तय गरिएको शिखर वार्ताको तयारीका लागि उत्तर कोरियाली उच्चअधिकारी अमेरिका प्रस्थान गरेका छन् ।

ट्रम्प–किम वार्ता तयारी, उत्तर कोरियाली अधिकारी अमेरिका जाँदैं

सार्कप्रति भारत किन विमुख ?

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पाकिस्तानतर्फ संकेत गर्दै सार्क साझा संगठन भएकाले कुनै एउटा मुलुकको अनुपस्थिति रहँदा त्यो संगठनको अर्थ नरहने बताएकी छन् ।

सार्कप्रति भारत किन विमुख ?

पत्रकारको हत्या रुसले गराएको युक्रेनको आरोप 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक रहेका एक रुसी पत्रकार अर्काडी बाब्चेन्कोको युक्रेनको राजधानी किभमा स्थानीय समय अनुसार मंगलबार साँझ गोली हानी हत्या गरिएको छ । 

पत्रकारको हत्या रुसले गराएको युक्रेनको आरोप